Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Feature

साहित्यकार लक्ष्मी उप्रेतीको एकल कविता वाचन कार्यक्रम सम्पन्न

himalaya Diary News Service by himalaya Diary News Service
April 3, 2022
in Feature, Literature, Nepal
0
साहित्यकार लक्ष्मी उप्रेतीको एकल कविता वाचन कार्यक्रम सम्पन्न
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ, १९,चैत्र,   विगत लामो समयदेखि नेपाली साहित्यको विविध विधामा कलम चलाउँदै आउनु भएकी साहित्यकार लक्ष्मी उप्रेतीको (अयन साहित्यिक पत्रिकाको आयोजनामा एकल कविता वाचन कार्यक्रम सम्पन्न भएको छ । बुढानिलकण्ठ नगरपालिका वाड नं.९ को सभा हलमा वरिष्ठ कलाकार नेपाल ललितकला प्रतिष्ठानका कुलपति के.के. कर्माचार्यको सभापतित्व र वरिष्ठ कवि तुलसी दिवसको प्रमुख आथित्यमा कार्यक्रम सम्पन्न भयो ।

उक्त एकल कविता वाचन कार्यक्रममा कवि, प्राज्ञ लक्ष्मी उप्रेतद्वारा सिर्जित २० वटा कविताहरू स्वयं लक्ष्मी उप्रती र अतिथि कविहरूले वचान गर्नु भएको थियो । कार्यक्रमको समुद्घाटन प्रमुख अतिथीले पानसमा बत्ति बाल्दै उप्रेतीद्वारा लिखित एउटा कविता वाचन गरेर गर्नु भयो ।

संगीतको मधुरो धुन सँगै सम्पन सो कार्यक्रममा प्राज्ञ उप्रेती विभिन्न क्षेत्रबाट सम्मानित हुनुभएको थियो । वरिष्ठ कवि दिनेश अधिकारी, प्राज्ञ सुलोचना मानन्धर, महेश पौड्याल, विना थिङ, भरत गुरागाई लगायत कविहरूले उहाँले लेख्नु भएका कविताहरू वचन गर्नु भएको थियो । कवितामय बनेको उक्त कार्यक्रम कविता प्रेमीहरुको  राम्रो उपस्थिति थियो । कविता सँगै लक्ष्मी उप्रेतीद्धारा लेखिएको गायक सन्देश पौडेलको आवाजमा रहेको “जिन्दगी” नामक गीतको अडियो समेत सार्वजनिक गरिएको थियो । वुढानिलकण्ठ नगर पालिकाका नगर प्रमुख उद्धव खरेलेले शुभकामना र ९नं वडाका अध्यक्ष सुमित्रा पाण्डेले स्वागत मन्तव्य गर्नु भएको थियो भने । कवि महेश पौडेलले कविबारे छोटकरिमा चर्चा गर्नुभयो । प्रमुख अतिथिले कवि र कविताको शक्ति बारे खुलेर प्रशंसा गर्नुभयो । कार्यक्रमा उपस्थित अतिथी, विभिन्न साहित्यकार, पत्रकारहरूलाई कदरपत्र, सम्मान पत्र तथा मायाको चिनो प्रदान गरिएको थियो । अन्तमा सभापतिले सभापतीय मन्तव्यका साथ सभा विसर्जन गरेर कार्यक्रम सम्पन्न गरिएको थियो ।

Advertisement Banner
Previous Post

साहित्यिक पत्रकार संघले मनायो कथा दिवस

Next Post

Prime Minister Sher Bahadur Deuba visits Shri Kashi Vishwanath Temple

himalaya Diary News Service

himalaya Diary News Service

Next Post
Prime Minister Sher Bahadur Deuba visits Shri Kashi  Vishwanath Temple

Prime Minister Sher Bahadur Deuba visits Shri Kashi Vishwanath Temple

Recommended

Israel’s Bar Ilan University launches one-of-a-kind course that focuses on 3D Printing in Medicine

Israel’s Bar Ilan University launches one-of-a-kind course that focuses on 3D Printing in Medicine

4 years ago
ADB Vice-President Meets with Tajikistan President, Reaffirms Support

ADB Vice-President Meets with Tajikistan President, Reaffirms Support

4 years ago

Don't Miss

इटहरीको पूर्वाञ्चल क्याफेमा लागेको आगलागी नियन्त्रणमा

इटहरीको पूर्वाञ्चल क्याफेमा लागेको आगलागी नियन्त्रणमा

March 25, 2026
आईसीसी वुमेन्स च्यालेन्ज ट्रफी खेल्ने प्रारम्भिक राष्ट्रिय टोली घोषणा

आईसीसी वुमेन्स च्यालेन्ज ट्रफी खेल्ने प्रारम्भिक राष्ट्रिय टोली घोषणा

March 25, 2026
थप १२ राष्ट्रले अमेरिकी भिसा प्राप्त गर्न १५ हजार डलर तिर्नुपर्ने

थप १२ राष्ट्रले अमेरिकी भिसा प्राप्त गर्न १५ हजार डलर तिर्नुपर्ने

March 25, 2026
महाधिवेशन नगरेका ६ भ्रातृ संगठन विघटन गर्ने कांग्रेसको तयारी

महाधिवेशन नगरेका ६ भ्रातृ संगठन विघटन गर्ने कांग्रेसको तयारी

March 25, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.