कालिञ्चोकमा यो वर्षको दोस्रो हिमपात

दोलखा÷कालिञ्चोकमा यो वर्ष दोस्रो पटक हिमपात भएको छ । बुधवार राति झन्डै तीन घण्टा हिमपात भएको स्थानीयले बताएका छन् । बुधवार राति ८ बजेबाट १० बजेसम्म लगातार हिमपात भएको थि यो ।

रातभरिको हिमपात पछि बिहीबार (आज) कालिञ्चोक टाँपु तथा कुरीको वातावरण निक्कै रमणीय देखिएको पर्यटकहरूले बताएका छन् । हिमपात पछि बिहीबार बिहानै देखि कालिञ्चोक पुग्ने पर्यटकहरू बढेका छन्।

Comments are closed.