हुम्ला । गएराति हुम्लाको सदरमुकाम सिमकोटमा सिजनको पहिलो हिमपात भएको छ ।हिमपातका कारण सिमकोटबाट हिल्सा र लिमी जाने सडक बन्द भएको छ । यस्तै उड्डयन सेवासमेत प्रभावित भएको नेपाल नागरिक उड्डयन प्राधिकरण हुम्लाले जनाएको छ ।हिँउ परेपछि चिसो बढेको छ । अहिले त्यहाँको तापक्रम माइनस दुई डिग्री सेल्सियस छ । किसानहरु भने बाली सप्रने भन्दै खुसी भएका छन् ।
Trending Now
- President of India, Smt Droupadi Murmu conferred the Honorary Rank of General of the Indian Army on Suprabal Janasewashree General Ashok Raj Sigdel, Chief of the Army Staff, Nepali Army,
- Former Russian President Medvedev Visits China
- कतारको राष्ट्रिय दिवसमा उपराष्ट्रपति यादवको सहभागीता
- कांग्रेसद्वारा दश भ्रातृ संस्थाको महाधिवेशन गर्न निर्देशन समिति गठन
- अनेरास्ववियूद्वारा विद्यार्थी नेता धामीको स्मृतिमा ५१ हजार राशिको पुरस्कार घोषणा
- South Korea’s president said – I will continue to fight until the end
- Barcelona’s thrilling win over Dortmund inspired by Torres
- एचआईभीविरुद्धको खोप बनाए वैज्ञानिकले , ९६ प्रतिशतसम्म प्रभावकारी
- Nepal, ADB sign Rs 21.23 billion support agreement for 2 projects
- रवि लामिछानेलाई अदालतमा उपस्थित गराइयाे
Comments are closed.