गोकर्णेश्वर महादेव मन्दिर र उत्तरवाहिनी नेपालको मध्यमाञ्चल विकास क्षेत्र अन्तर्गत वाग्मती अञ्चलमा पर्ने काठमाडौ जिल्लाको गोकर्ण गाविसमा अवस्थित छ । यो मन्दिर नेपालकै एक प्राचीन र महत्त्वपूर्ण मन्दिर हो । यो मन्दिर काठमाडौँको ५ माइल पूर्व गोकर्ण गाउँमा पवित्र वाग्मती नदीको किनारमा अवस्थित छ ।
उत्तरवाहिनी गोकर्णेश्वर मन्दिरको उत्तरपट्टी रहेको छ । जहाँ वाग्मती उत्तर भएर बगेकी छिन् ।गोकर्ण क्षेत्रलाई पितृ उद्धारका लागि पवित्र र मुक्तिक्षेत्र मानिन्छ ।
Comments are closed.