आषाढ १९, २०७९ । काठमाडौं । सन्राइज बैंकले नविनतम् बैंकिङ्ग सुविधा भित्राउने क्रममा Customized फोटो कार्डको सुरुवात गरेको छ । बैंकले नेपालका बहुप्रतिष्ठित व्यक्तित्व, २०१० का CNN Heroes Award तथा २०१७ को पद्म श्री पुरस्कार प्राप्त समाजसेवी श्रीमती अनुराधा कोइरालालाई पहिलो Customized कार्ड हस्तान्तरण गरी उक्त कार्डको शुभारम्भ ग¥यो । बैंकका प्रमुख कार्यकारी अधिकृत श्री सुमन शर्माले माइती नेपालको कार्यालयमा आयोजना भएको उक्त कार्यक्रममा Customized फोटो सहितको कार्ड श्रीमती कोइरालालाई हस्तान्तरण गर्नुभएको हो । आफ्नो वा आफूले रोजेको व्यक्तिको फोटो, आफ्नो रमाइला पलहरुको फोटो, आफ्ना परिवार तथा महत्वपूर्ण क्षणका सम्झनाहरु तथा आफ्ना सिर्जनाहरुलाई डेबिट कार्डमा राख्न सकिने उक्त प्रबिधिमा कार्डको अग्र भागमा फोटो प्रिन्ट गर्न सकिने छ । यो सुविधा लिन https://icard.sunrisebank.com.np मा गई सजिलै आफ्नो फोटो कार्डमा राखी Request submit गर्न सकिने छ ।
Trending Now
- दक्षिण सुडानका नागरिकलाई जारी गरिएका सबै अमेरिकी भिसा तत्काल रद्द गरिने : मार्को रुबियो
- रहनु भएन पत्रकार भैरव रिसाल
- चलचित्र ‘कर्मा’को ट्रेलर सार्वजनिक
- पाणीनि तपोभूमि सम्मेलन चैत २७ र २८ गते हुने
- रवि लामिछानेलाई रुपन्देही जिल्ला अदालतमा उपस्थित गराइँदै
- Musk’s Starlink allowed in Bangladesh
- ‘दमन्ता खनाल स्मृति नारी स्रष्टा सम्मान’ लक्ष्मी तिवारीलाई
- मौसम पूर्वानुमान महाशाखाको अनुमान वायु प्रदूषण बढ्दै जाने सम्भावना कायमै छ
- एनसेलले ल्यायो आकर्षक एनएसएल अफरहरु
- पूर्वउपराष्ट्रपति नन्दकिशोर पुन माओवादी उपाध्यक्ष
Comments are closed.