काठमाडौं । सुप्रिम सहकारीको रकम अपचलनमा रवि लामिछानेसँग ८ करोड ३५ लाख बिगो मागदाबी गरिएको छ ।रुपन्देही जिल्ला अदालतका अनुसार आइतबार पूरक र थप अभियोग गरेर ४२ जनाविरुद्ध मुद्दा दर्ता भएको थियो ।
जसअनुसार सरकारी वकिल कार्यालयको अभियोजन पत्रमा लामिछानेसँग ८ करोड ३५ लाख बिगो मागदाबी गरिएको हो ।‘…लामिछाने गोरखा मिडिया नेटवर्क प्रालिको सञ्चालक शेयर धनी रहेको अवस्थामा सहकारीबाट ८ करोड ९९ लाख ३६ हजार रुपैयाँ प्रालिमा गएको खुलेको छ,’ लामिछानेविरुद्धको अभियोग पत्रमा उल्लेख छ ।
साथै ८ करोड ३३ लाख ६ हजारमा समेत उनको सामूहिक दायित्वमा रहेको अभियोगपत्रमा उल्लेख छ।
Trending Now
- न्यून भिजिबिलिटीले गर्दा त्रिभुवन विमानस्थलबाट विमान डाइभर्ट
- रहेनन् पत्रकार कमल कोइराला
- Iran rejects Trump’s offer of direct nuclear talks
- आजदेखि टरिगाउँ विमानस्थलमा हवाई सेवा सुरु
- These are the 10 most powerful earthquakes of the 21st century
- पेरिसडाँडामा समाजवादी मोर्चाको बैठक जारी
- त्रिभुवन विश्वविद्यालय क्याम्पसमा आज स्ववियु निर्वाचन हुँदै
- आज इद पर्व मनाइँदै: देशभर सार्वजनिक विदा
- फोटो पत्रकार सुरेश रजकको ‘हत्यारा’लाई कारबाही गर्न पत्रकारहरूको माग
- स्वास्थ्य बीमा कोष बलियो पार्ने स्वास्थ्य मन्त्री पौडेलको निर्णय: संघीय अस्पताल
Comments are closed.