Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News

वार्ताले शान्ति कसरी प्राप्त गर्ने भन्ने बारे ‘नयाँ विचारहरू’ प्रदान गरेको छ: जेलेन्स्की

Editorial Team by Editorial Team
December 26, 2025
in News, World
0
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

किभ – युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुस–युक्रेन युद्ध कसरी अन्त्य गर्ने भन्नेबारे अमेरिकी राजदूतहरूसँगको वार्तालाई सकारात्मक बताएका छन् । बिहीबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत स्टीव विटकफ र टम्पका ज्वाइँ जारेड कुशनरसँग जेलेन्स्कीले लगभग एक घण्टा लामो वार्ता गरेका थिए । यस वार्ताले शान्ति कसरी प्राप्त गर्ने भन्ने बारे ‘नयाँ विचारहरू’ प्रदान गरेको उनले बताएका छन् ।
फ्लोरिडामा अमेरिका र युक्रेनी राजदूतहरूद्वारा सहमति गरिएको २०–बुँदे शान्ति योजनाको नयाँ विवरणहरू बाहिर आएको एक दिन पछि उनले यो कथन दिएका हुन् । यो शान्ति योजनालाई विटकफले केही हप्ता अघि तयार पारेको प्रारम्भिक मस्यौदाको अद्यावधिक मानिएको छ ।
अमेरिकाबाट आएका प्रस्तावहरूको विश्लेषण गरिरहेको रुसी राष्ट्रपतिको कार्यालय बताएको छ । ट्रम्प र उनका दूतहरूले फेब्रुअरी २०२२ मा युक्रेनमा रुसको आक्रमणपछि सुरु भएको युद्ध अन्त्य गर्न सम्झौतामा पुग्न युक्रेन र रुस दुवैसँग वार्ता गरिरहेका छन् ।
हालैका दिनहरूमा सम्भावित शान्ति सम्झौतातर्फ प्रगति भएको छ । जेलेन्स्कीले अमेरिकी राजदूतहरूसँग विस्तृत रूपमा कुरा गर्ने क्रममा यसलाई आफ्नो देशको कूटनीतिको लागि व्यस्त दिन भएको बताएका थिए ।

 

Advertisement Banner
Previous Post

मेरिकाद्वारा उनाइजेरियामा आईएसआईएसविरुद्ध शक्तिशाली र घातक सैन्य हमला सुरु

Next Post

फिल्म ‘मुगलान’ प्रदर्शनमा

Editorial Team

Editorial Team

Next Post
फिल्म ‘मुगलान’ प्रदर्शनमा

फिल्म ‘मुगलान’ प्रदर्शनमा

Recommended

US and Iran to hold second round of talks over Tehran’s nuclear programme next week

US and Iran to hold second round of talks over Tehran’s nuclear programme next week

2 months ago
Investment Board Nepal hosted a validation workshop on the IBNPB Guideline seeking inputs from various stakeholders

Investment Board Nepal hosted a validation workshop on the IBNPB Guideline seeking inputs from various stakeholders

4 years ago

Don't Miss

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो सार्वजनिक ‘एइडी’ स्थापना, आपतकालीन स्वास्थ्य सेवामा नयाँ कदम

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो सार्वजनिक ‘एइडी’ स्थापना, आपतकालीन स्वास्थ्य सेवामा नयाँ कदम

April 10, 2026
निजी क्षेत्र र सरकारबीच सहकार्य सुदृढ भए मात्र आर्थिक समृद्धि सम्भव : राष्ट्रपति पौडेल

निजी क्षेत्र र सरकारबीच सहकार्य सुदृढ भए मात्र आर्थिक समृद्धि सम्भव : राष्ट्रपति पौडेल

April 10, 2026
विद्यार्थी संगठनमाथि प्रतिबन्धको निर्णयविरुद्ध संयुक्त विद्यार्थीले आन्दोलन गर्ने

विद्यार्थी संगठनमाथि प्रतिबन्धको निर्णयविरुद्ध संयुक्त विद्यार्थीले आन्दोलन गर्ने

April 10, 2026
 टोकियोमा शान्तिवादी संविधानलाई कमजोर पार्ने सरकारी कदमको विरुद्धमा३० हजार प्रदर्शनकारी

 टोकियोमा शान्तिवादी संविधानलाई कमजोर पार्ने सरकारी कदमको विरुद्धमा३० हजार प्रदर्शनकारी

April 10, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.