Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News Nepal

टासी ल्हाजोमको आक्रोश, ‘म तिब्बती होइन, तिब्बती ब्वाइफ्रेन्ड पनि छैन’

Editorial Team by Editorial Team
January 15, 2026
in Nepal, News
0
टासी ल्हाजोमको आक्रोश, ‘म तिब्बती होइन, तिब्बती ब्वाइफ्रेन्ड पनि छैन’
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को समानुपातिक सूचीमा रहेकी टासी ल्हाजोमले आफ्नो उम्मेदवारी फिर्ता लिएको भन्ने समाचारको खण्डन गरेकी छिन् । विभिन्न सञ्चारमाध्यममा आफ्नो नाम समानुपातिक सूचीबाट हटेको वा फिर्ता लिएको भन्ने खबर आएपछि सामाजिक सञ्जालमार्फत उनले ती समाचारहरू आधारहीन भएको स्पष्ट पारेकी हुन् ।
टासीले आफू समानुपातिक बन्दसूचीबाट नहटेको र आफ्नो नाम हटाउनमा आफ्नो कुनै संलग्नता नरहेको बताएकी छिन् ।उनले आफूमाथि लागेका ’तिब्बती’ भएको आरोपको पनि प्रतिवाद गरेकी छिन् । आफू तिब्बती नभएको, ’फ्री तिब्बत’ अभियानमा कुनै पनि हिसाबले नजोडिएको र आफ्नो ब्वाइफ्रेन्ड पनि तिब्बती नभएको उनले दाबी गरेकी छिन् । बारम्बार स्पष्टीकरण दिँदा पनि गलत हल्ला फैलाइएको भन्दै उनले असन्तुष्टि व्यक्त गरेकी छिन् ।आफूमाथि आरोप लगाउनेहरूलाई टासीले प्रमाण पेस गर्न खुला चुनौती दिएकी छिन् । उनले आफू वा आफ्नो संलग्नताको बारेमा कसैले प्रमाण भेटेको दाबी गर्छ भने त्यसलाई सार्वजनिक गर्न चुनौती दिएकी हुन् । उनले प्रमाणबिना चरित्र हत्या नगर्न सचेत गराएकी छिन् ।
एक सार्वभौम देशको नागरिकको हैसियतले नेपालको संविधानले दिएको अधिकार प्रयोग गरेर चुनाव लड्न पाउनु आफ्नो हक भएको उनले जिकिर गरेकी छिन् ।उनले आफ्नो संवैधानिक अधिकार हनन गर्ने वा आफूलाई रोक्न खोज्ने जोकोहीविरुद्ध कानुनी उपचारमा जाने चेतावनी समेत दिएकी छिन् ।

Advertisement Banner
Previous Post

माघीको महापर्व: ( माधेसंग्राती) देशभर छायो उत्सवको तरंग

Next Post

एक साताभित्र गगन थापा नेतृत्वको कांग्रेस बैठक सानेपामा बस्छ : विश्वप्रकाश शर्मा

Editorial Team

Editorial Team

Next Post
एक साताभित्र गगन थापा नेतृत्वको कांग्रेस बैठक सानेपामा बस्छ : विश्वप्रकाश शर्मा

एक साताभित्र गगन थापा नेतृत्वको कांग्रेस बैठक सानेपामा बस्छ : विश्वप्रकाश शर्मा

Recommended

Rs 133.5 million collected in govt fund for restoration after Gen Z movement

Nepal: 5-year financial sector reform strategy comes into force

2 months ago

बंगलादेशमा फेरि हिंसा भड्कियो: हसिनाका विरोधी नेता हादीको हत्या

3 months ago

Don't Miss

Kathmandu Valley records drop in minimum temperature

Rains, storm in Kathmandu Valley

March 21, 2026
PM Karki thanks all concerned for a successful HoR election

PM Karki thanks all concerned for a successful HoR election

March 21, 2026
Nepal’s commercial poultry sector generates nearly Rs 61 billion annually f

Nepal’s commercial poultry sector generates nearly Rs 61 billion annually f

March 21, 2026
Russian regions warn of potential drone attacks prompting southern airports to suspend flights

Nepal: Labor permits resume for seven Middle Eastern countries

March 21, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.