Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Entertainment

ठमेलमा मिथिला आर्ट अन्तर्राष्ट्रिय कला प्रदर्शनी सुरु

Editorial Team by Editorial Team
July 16, 2022
in Entertainment, Nepal
0
ठमेलमा मिथिला आर्ट अन्तर्राष्ट्रिय कला प्रदर्शनी सुरु
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

बङ्गलादेशका वरिष्ठ कलाकार एसएम सुल्तानको स्मृतिमा तीन दिने अन्तर्राष्ट्रिय कला प्रदर्शनी सुरु भएको छ । एसएम सुल्तान फेन आर्टिस्ट गुप्रले जिपी कोइराला फाउण्डेसन आर्ट एण्ड कल्चर डिपार्टमेन्टको सहकार्यमा मिथिला येँ आर्ट ग्यालरी ठमेलमा शुक्रबारदेखि अन्तर्राष्ट्रिय कला प्रदर्शनी सुरु भएको हो ।

प्रदर्शनीमा नेपाल, बङ्गलादेश, भारत, थाइल्याण्ड, जिम्बाबे, अमेरिका, बुल्गेरिया, रसिया, मलेसिया, टर्की र श्रीलङ्काका कलाकारका चित्र प्रदर्शनीमा राखिएका छन् । उक्त प्रदर्शनको शुभारम्भ गर्दै वरिष्ठ कलाकार ज्ञानेन्द्रमान अमात्यले विश्वका सबै कलाको आ–आफ्नो विशेषता रहेको बताउँदै यस्ता कला प्रदर्शनीले अन्तर्राष्ट्रियस्तरमा नेपाली कलालाई जोडेको बताए ।

नेपालका लागि बङ्गालदेशका राजदूत सलाउद्दीन नोमन चौधरीले संस्कृति र प्रकृतिले सुन्दर नेपालमा कला प्रदर्शन गर्नु बङ्गलादेशी कलाकारका लागि खुसीको कुरा भएको बताए । उनले आगामी दिनमा पनि यस्ता कला प्रदर्शनीलाई निरन्तरता दिने बताए ।

बङ्गलादेशका वरिष्ठ कलाकार मलायकुमार कुन्दु तथा लेखक तीर्थ निरौलालगायतले नेपाल र बङ्गलादेशको सांस्कृतिक सम्बन्धलाई कलाले जोडेको बताए । जिपी कोइराला फाउण्डेसन आर्ट एण्ड कल्चरका संयोजक रामसुन्दर यादवले फाउण्डेसनले संसारभरका कलाकारलाई जोड्ने काम गर्दै आएको बताए ।

उनले १७ वर्षदेखि सञ्चालनमा रहेको मिथिला येँ आर्ट ग्यालरीमा हालसम्म ३०० भन्दा बढी स्वदेशी तथा विदेशी कला प्रदर्शन गरिसकेको बताए । तीन वर्षदेखि फाउण्डेशनको सहकार्यमा कला प्रदर्शन गर्दै आएको उनको भनाइ छ । प्रदर्शनीमा बङ्गलादेशका ३५, भारतका १९, नेपालका दुई र विभिन्न देशका गरी ६९ कलाकारका चित्र प्रदर्शनमा राखिएका छन् ।

Advertisement Banner
Previous Post

$500 Million World Bank Financing to Help Bangladesh Improve Disaster Preparedness for Floods

Next Post

बैकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्रउ

Editorial Team

Editorial Team

Next Post
बैकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्रउ

बैकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्रउ

Recommended

Nepal authorities deploy security forces to clear garbage from Kathmandu

 Kathmandu waste collection to resume; 18-point deal allowing dumping of garbage only during night

4 years ago
Iran begins removing 27 of UN watchdog’s monitoring equipment: IAEA

Iran begins removing 27 of UN watchdog’s monitoring equipment: IAEA

4 years ago

Don't Miss

Nepal Eases Entry Fee Rules for Upper Mustang Tourists

Mustang allocates Rs 23 million for tourism development

March 25, 2026
Bird flu outbreak puts Jhapa and Morang on high alert

Bird flu outbreak puts Jhapa and Morang on high alert

March 25, 2026
Rs 133.5 million collected in govt fund for restoration after Gen Z movement

Nepal: Ministries told to submit budget plans by March 29

March 25, 2026
NEPSE jumps 42 points as turnover crosses Rs 11.85 billion

NEPSE extends gains with 23.83-point rise

March 25, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.