मन्त्रिपरिषद् बैठकका १७ निर्णय यस्ता छन्

 

काठमाडौं । सरकारले अनुदान सम्बन्धी दुई कार्यविधि स्वीकृत गर्ने निर्णय गरेको छ। यहि ७ माघमा बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू बुधबार सार्वजनिक गरिएको छ ।

उक्त बैठकले सामाजिक सञ्जालको प्रयोग र नियमनसम्बन्धी व्यवस्था गर्न तयार पारिएको विधेयक २०८१ संघीय संसदमा पेश गर्न स्वीकृति दिने लगायत १५ बुँदे निर्णयहरू गरेको छ ।

त्यस्तै, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यकारी प्रमुख नियुक्तिका लागि गठन गरिएको सिफारिस समितिको म्याद ३५ दिन थप गर्ने निर्णय पनि गरिएको छ ।

 

 

Comments are closed.