काठमाडौँ– हाल काठमाडौंसहित देशका केही भूभागमा आज वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
पश्चिमी तथा स्थानीय वायुका साथै बंगालको खाडीबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत प्रभावका कारण वर्षाको सम्भावना रहेको हो। देशका सातवटै प्रदेशमा आज वर्षाको सम्भावना छ। विशेषगरी पहाडी भूभागमा वर्षाको सम्भावना रहेको छ।
Trending Now
- अमानवीय र जघन्य द्वन्द्वकालिन अपराधलाई माफी दिन सकिँदन : प्रधानमन्त्री
- ऊनको स्वीटर’को गीत ‘काफ्ले’ सार्वजनिक
- पलेंटी साँझमा कवि सिजन श्रेष्ठको एकल रचना वाचन सम्पन्न
- २६ वर्ष पछि आयोडिनयुक्त नुन सम्बन्धी ऐन कार्यान्वयनमा
- Yunus also on Time’s list of 100 influential people along with Trump
- रास्वपा सहमहामन्त्रीबाट सुमना श्रेष्ठले दिइन् राजीनामा
- ट्रम्प प्रशासनलाई अदालतको अवहेलना मुद्दा लगाउने चेतावनी
- २२ लाख बालबालिकालाई शनिबार र आइतबार भिटामिन ‘ए’ खुवाइने
- सामुदायिक विद्यालय बन्द भएपछि विद्यार्थीलाई भारत पढ्न पठाउँदै इलामका सीमावर्ती गाउँवासीहरू
- प्रधानमन्त्रीसमक्ष सगरमाथा संवाद कार्यक्रमबारे माओवादी केन्द्रको ध्यानाकर्षण
Comments are closed.