न्याय परिषद्ले ८ जनालाई जिल्ला न्यायाधीशमा सिफारिस गर्‍यो

काठमाडौँ । न्याय परिषद्ले जिल्ला न्यायाधीशका लागि आठ जनाको नाम सिफारिस गरेको छ । परिषद्को बैठकले जिल्ला न्यायाधीश नियुक्तिका लागि उनीहरूलाई सिफारिस गरेको हो ।प्रधानन्यायाधीशले नियुक्ति दिएपछि उनीहरू जिल्ला न्यायाधीश हुनेछन् ।

Comments are closed.