Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Literary Festival & Event

कवि  तीर्थ  श्रेष्ठको एकल कविता साँझ सम्पन्न

Editorial Team by Editorial Team
July 5, 2022
in Literary Festival & Event, Nepali
0
कवि  तीर्थ  श्रेष्ठको एकल कविता साँझ सम्पन्न
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

१८ अषाढ.  नेपाली लेखक संघ मकवानपुरद्वारा आयोजित कवि अमृतको कविता कृति एकान्त भीड माथी विमर्श र कविता वाचन कार्यक्रम तथा तीर्थ श्रेष्ठ एकल कविता सांझ हेटौंडामा सम्पन्न    भयो ।

कवि तीर्थ श्रेष्ठका दर्जन बढि कविता वाचन गरिएको छ । कवि श्रेष्ठको एकल कविता साँझ मार्फत उनले आफ्ना कविता वाचन गरेका हुन् । पोखरामा जन्मिएका वरिष्ठ कवि श्रेष्ठले उक्त कार्यक्रममा आफ्ना दर्जन बढि कविता र मुक्तकहरु सुनाएका थिए । नेपाली साहित्य क्षेत्रमा उनले कविता मात्रै नभइ गीत, गजल र मुक्तकक्षेत्रमा पनि कलम चलाएका छन् ।

कवि तिर्थ श्रेष्ठले आफू कोमल कविताको पक्षपाती रहेको बताए । कविता लेख्नु र राजनीति गर्नु दुबै कठिन हुने उनको भनाई थियो । कवि श्रेष्ठले लेखेको चर्चित कविता आमा नेपथ्यका अमृत गुरुङले गाएका छन् । आमा, हिउँमा लेखिएका नामहरु, लाहुरे फूल म तिम्रो नाम फेर्न चाहान्छु म मुक्तिनाथ तिमिसँग भेटिएको दिन धर्मग्रन्थ बाघ लगायतका दर्जनौं कविताहरु कवि श्रेष्ठका चर्चित कविताहरु रहेका छन् । तीनै कविताहरु आज सुनाइएका थिए । कविता वाचनको समयावधि भर मकवानपुरे संगीतकार पूर्णविक्रम अधिकारीले श्रेष्ठलाई पार्श्व संगीतमा साथ दिएका थिए ।

कवि तीर्थ श्रेष्ठको पछिल्लो चर्चित कविता संग्रह धर्सैधर्साको चक्रव्यूह नेपाली साहित्यको सर्वाधिक प्रसिद्ध पुरस्कार मदन पुरस्कारका लागि गुठीले २०७६ मा मनोनयन गरेको थियो । कार्यक्रममा कवि श्रेष्ठले आफ्नो कविता वाचन गर्नुपूर्व साहित्यकार तथा प्राध्यापक निमेष निखिलले कवि श्रेष्ठको व्यक्तित्व र कृतित्वको चर्चा गरेका थिए ।

कवि तथा संस्कृतीकर्मी श्रेष्ठको भनाइ नै कविताको गहन भाव लुकेको हुने उनले बताए ।  तरलबाद आन्दोलनका अभियान्ता श्रेष्ठको बारेमा समकालीन कविहरुले तरलताको सरलता सरलताको तरलता भन्ने गरेका उनले बताए ।
मकवानपुरमा साहित्य कार्यक्रमहरुलाई थप चलायमान गर्न कवि तीर्थ श्रेष्ठ एकल कविता साँझ कार्यक्रम गरिएको नेपाली लेखक संघका अध्यक्ष छवि अनित्यले बताए ।

Advertisement Banner
Previous Post

NATO Allies sign Accession Protocols for Finland and Sweden

Next Post

PM Modi always advocates for Neighbourhood First Policy, says EAM S. Jaishankar

Editorial Team

Editorial Team

Next Post
PM Modi always advocates for Neighbourhood First Policy, says EAM S. Jaishankar

PM Modi always advocates for Neighbourhood First Policy, says EAM S. Jaishankar

Recommended

The World Bank Approves a US$ 700 Million Loan to Promote Ecuador’s Green, Resilient Economic Recovery

World Bank Helps Bhutan Scale up COVID 19 Vaccination

4 years ago
CPN Maoist leaders Netra Bikram Chand ‘Biplav’. Khadga Bahadur Bishwokarma meet PM Karki

CPN Maoist leaders Netra Bikram Chand ‘Biplav’. Khadga Bahadur Bishwokarma meet PM Karki

5 months ago

Don't Miss

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो सार्वजनिक ‘एइडी’ स्थापना, आपतकालीन स्वास्थ्य सेवामा नयाँ कदम

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो सार्वजनिक ‘एइडी’ स्थापना, आपतकालीन स्वास्थ्य सेवामा नयाँ कदम

April 10, 2026
निजी क्षेत्र र सरकारबीच सहकार्य सुदृढ भए मात्र आर्थिक समृद्धि सम्भव : राष्ट्रपति पौडेल

निजी क्षेत्र र सरकारबीच सहकार्य सुदृढ भए मात्र आर्थिक समृद्धि सम्भव : राष्ट्रपति पौडेल

April 10, 2026
विद्यार्थी संगठनमाथि प्रतिबन्धको निर्णयविरुद्ध संयुक्त विद्यार्थीले आन्दोलन गर्ने

विद्यार्थी संगठनमाथि प्रतिबन्धको निर्णयविरुद्ध संयुक्त विद्यार्थीले आन्दोलन गर्ने

April 10, 2026
 टोकियोमा शान्तिवादी संविधानलाई कमजोर पार्ने सरकारी कदमको विरुद्धमा३० हजार प्रदर्शनकारी

 टोकियोमा शान्तिवादी संविधानलाई कमजोर पार्ने सरकारी कदमको विरुद्धमा३० हजार प्रदर्शनकारी

April 10, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.