Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News Nepal

आज जनआन्दोलन दिवस: विभिन्न कार्यक्रम गरि मनाइंदै

पञ्चायत ढलेको दिन: प्रजातन्त्रको पुनर्जागरण ,२०४६ चैत २६ गते

Editorial Team by Editorial Team
April 9, 2026
in Nepal, News
0
आज जनआन्दोलन दिवस: विभिन्न कार्यक्रम गरि मनाइंदै
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ- नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा विहिबार विभिन्न कार्यक्रम गरी जनआन्दोलन दिवस मनाइँदै छ।
२०४६ चैत २६ गते ३० वर्षीय पञ्चायती शासन व्यवस्थाको अन्त्य गर्दै प्रजातन्त्र पुनःस्थापना भएको सम्झनामा जनआन्दोलन दिवस मनाउने गरिन्छ । २०१७ पुस १ गते राजा महेन्द्रले सुरु गरेको पञ्चायती व्यवस्थाको अन्त्य २०४६ चैत २६ गते भएको थियो।
नेपाली कांग्रेसको नेतृत्वमा वाममोर्चासहित भएको संयुक्त जनआन्दोलनपछि ३० वर्से पञ्चायती व्यवस्थाको अन्त्य भएको थियो। सोही दिनदेखि नेपालमा बहुदलीय शासन व्यवस्था पुनःस्थापना भएको हो। कांग्रेस नेता गणेशमान सिंहको नेतृत्वमा भएको जनआन्दोलन ५० दिनसम्म चलेको थियो।
त्यतिबेला २००७ साल फागुन ७ गते नेपालमा प्रजातन्त्र स्थापना भएको दिनको अवसर पारी २०४६ फागुन ७ गतेदेखि जनआन्दोलन सुरु भएको थियो।
तत्कालीन राजा वीरेन्द्रले देशवासीका नाममा सम्बोधन गर्दै २६ गते बहुदलीय व्यवस्था पुनःस्थापनाको घोषणा गरेका थिए।

Advertisement Banner
Previous Post

अमेरिकी–इजरायली हमलाबाट इरानमा १३० भन्दा बढी सांस्कृतिक सम्पदा क्षति

Next Post

च्याम्पियन्स लिग: लिभरपुलमाथि पिएसजीको अग्रता

Editorial Team

Editorial Team

Next Post
च्याम्पियन्स लिग: लिभरपुलमाथि पिएसजीको अग्रता

च्याम्पियन्स लिग: लिभरपुलमाथि पिएसजीको अग्रता

Discussion about this post

Recommended

यस्तो रह्यो एनपीएलमा प्रदर्शन : ‘अर्को वर्ष भेटौंला’ भन्दै हिँडे निसम,

यस्तो रह्यो एनपीएलमा प्रदर्शन : ‘अर्को वर्ष भेटौंला’ भन्दै हिँडे निसम,

4 months ago
Ncell reopens Ncell Centre in Pokhara

Ncell reopens Ncell Centre in Pokhara

1 month ago

Don't Miss

गुञ्जन साहित्य उत्सव २०८२ सम्पन्न

गुञ्जन साहित्य उत्सव २०८२ सम्पन्न

April 9, 2026
बंगलादेशमा हसिनाको दल आवामी लिगमाथि आजीवन प्रतिबन्ध लगाउने कानुन पारित

बंगलादेशमा हसिनाको दल आवामी लिगमाथि आजीवन प्रतिबन्ध लगाउने कानुन पारित

April 9, 2026
च्याम्पियन्स लिग: लिभरपुलमाथि पिएसजीको अग्रता

च्याम्पियन्स लिग: लिभरपुलमाथि पिएसजीको अग्रता

April 9, 2026
आज जनआन्दोलन दिवस: विभिन्न कार्यक्रम गरि मनाइंदै

आज जनआन्दोलन दिवस: विभिन्न कार्यक्रम गरि मनाइंदै

April 9, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.