काठमाडौं । नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) का शीर्ष नेताबीच भेटवार्ता भएको छ ।सिंहदरबारस्थित माओवादी संसदीय दलको कार्यालयमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, उपमहासचिव वर्षमान पुन, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, वरिष्ठ नेता बेदुराम भुसाल लगायतका नेताहरूबीच छलफल भएको हो ।
सो क्रममा संयुक्त समाजवादी मोर्चा लगायतका विषयमा छलफल भएको नेताहरूले जनाएका छन् ।त्यस्तै, पछिल्लो राजनीतिक घटनाक्रम लगायतका विषयमा पनि छलफल भएको बताइएको छ
Trending Now
- Jaipur Literature Festival 2025 hosts a Glittering Delhi Preview
- Farewell to the Women’s U-19 Team for the World Cup
- Over 52,000 Syrians return home from Turkey
- अरुण तेस्रो आयोजनाबाट चार सय परिवारले मुआब्जा पाउने
- Ukraine claims 13 of its citizens killed in latest Russian attack
- LA wildfires become most expensive in US history: Death toll rises
- प्रधानमन्त्री ओली र राप्रपा अध्यक्ष लिङ्देनबीच भेटवार्ता
- Courtesy meeting of South Korean Ambassador Park Tae with Labor Minister Bhandari.
- More than 4,000 tourists visited Upper Mustang
- नेप्से परिसूचक १८ अङ्कले घट्यो