चिनको हुनान प्रान्तको लूधी सहरमा यही अगस्ट ९ र १० तारीक सम्म आयोज़ना भयको एशियन खुल्ला अंतर्राष्ट्रीय ताईक्वानदो प्रतियोगीतामा नेपालले एक रजत एक कास्य पदक हात पारेको छ , ताईक्वानदोआईटीएफ़ नेपाल का प्रशिक्षक गायजी खड़काले बेक्तीगत प्याट्रन तर्फ सेमीफ़ाइनलमा मलेशियाका मो चींगमिंग संग पराजित भयका थिय ५८केजी मुनि तौल समूहमा फाईंनल खेलमा चिनका छन व्हायू संग पराजित भयका थिय । नेपाल, चिन, मलेशिया, रशिया, अफ़गानिस्तान, ऑस्ट्रेलियाका खेलाडी तथा अफीशियल सहभागी उक्त प्रतियोंगीतमा नेपालकी सस्मीनी बस्नेतले अम्पायरको भूमिका निर्वाह गरेकी थीईन भने अगस्ट ८ तारीकमा अंतर्राष्ट्रीय ताईक्वानदो महासंघका सह-महासचिव तथा सीनियर मास्टर माइकल मुलेताले संचालन गरेको मास्टर क्लासमा ताईक्वानदो आईटीएफ नेपाल का सस्थापक अध्येक्छ मास्टर लक्ष्मण बस्नेतले सहायक भई प्रशिक्षण दिनुका साथ प्रतियोगीतामा विजयी खेलाडीहरुलाई मेडल तथा प्रमाणपत्र वितरण गरेका थियो ।
Trending Now
- एघार करोडको चिया झापाबाट निर्यात
- Finland, Sweden and Norway issue war alert, urge citizens to avoid Russian attack
- The US was angry after the court issued an arrest warrant for Netanyahu
- दुर्गा प्रसाईं समर्थकद्वारा कोटेश्वर क्षेत्रमा प्रदर्शन सुरू
- रम्बास कविता: विश्वभ्रमण
- Russia fires intercontinental ballistic missile at Ukraine
- चलचित्र तेल भिसा र अग्निदहन आजदेखि प्रदर्शन हुँदै
- जीवराज भट्टराईको कथासङ्ग्रह “अभिशप्त कुइनेटाहरु” विमोचित
- More than 40 killed in attack by unknown gunmen in Pakistan
- प्रधानमन्त्री ओलीसँग भेटवार्ता गर्दै भारतीय सेनाध्यक्ष द्विवेदी, आजै रक्षामन्त्रीलाई पनि भेट्ने
Comments are closed.