Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News

संयुक्त राष्ट्र, युरोपेली संघ र क्यारिबियनद्धारा अमेरिकी भेनेजुएला कारबाहीको निन्दा

Editorial Team by Editorial Team
January 4, 2026
in News, World
0
संयुक्त राष्ट्र, युरोपेली संघ र क्यारिबियनद्धारा अमेरिकी भेनेजुएला कारबाहीको निन्दा
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं – संयुक्त राष्ट्रसंघ, युरोपेली संघ र क्यारिबियन समुदायले भेनेजुएलामा अमेरिकी सैन्य कारबाही र राष्ट्रपति निकोलस मादुरो र उनकी पत्नीको पक्राउ गरेको घटनाको संयुक्त रूपमा कडा निन्दा गरेका छन्।
यी निकायहरूले यसलाई अन्तर्राष्ट्रिय कानूनको गम्भीर उल्लङ्घन र क्षेत्रीय स्थिरताको लागि खतरा ठहराएका हुन् ।
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले यस घटनाप्रति गहिरो चिन्ता व्यक्त गर्दै अमेरिकी सैन्य हस्तक्षेपले दूरगामी क्षेत्रीय परिणामसहित खतरनाक उदाहरण स्थापित गरेको चेतावनी दिएका छन्।
उनले अन्तर्राष्ट्रिय कानून, युएन चार्टर, मानव अधिकार र कानूनको शासनको पूर्ण सम्मानको आवश्यकतामा जोड दिँदै सबै पक्षलाई समावेशी संवादमा संलग्न हुन आग्रह गरेका छन्।
युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लेयनले इयुले घटनाक्रम नजिकबाट निगरानी गरिरहेको र भेनेजुएलामा शान्तिपूर्ण, लोकतान्त्रिक समाधानमा समर्थन जारी रहेको पुष्टि गरेकी छिन्।
युरोपेली संसदले अमेरिकी हस्तक्षेपलाई अन्तर्राष्ट्रिय कानूनको स्पष्ट उल्लङ्घन र क्षेत्रलाई अस्थिर पार्ने कार्य ठहराउँदै कडा आलोचना गरेको छ। सुरक्षा तथा रक्षा समितिकी अध्यक्ष मारी–एग्नेस स्ट्र्याक–जिमरम्यानले अमेरिका पश्चिमको विश्वसनीयतालाई क्षति पु¥याइरहेको र यूरोपलाई एकीकृत विदेश तथा सुरक्षा नीतिलाई बलियो बनाउन आह्वान गरेकी छिन्।
यसैबीच, क्यारिबियन समुदायले आपतकालीन बैठक बोलाउँदै घटनाको विकास र छिमेकी देशहरूमा यसको सम्भावित प्रभावप्रति गहिरो चिन्ता व्यक्त गरेको छ। यस क्षेत्रीय निकायले विकासक्रम नजिकबाट निगरानी गर्न र क्यारिबियन क्षेत्रलाई सूचित राख्ने जनाएको छ। एजेन्सी

Advertisement Banner
Previous Post

निर्वाचन आयोगको चेतावनी: निर्वाचन आचारसंहिता कडाइका साथ लागू, उल्लंघन गरे कारबाही हुने आयोगको चेतावनी

Next Post

भेनेजुएलामाथि अमेरिकाको प्रत्यक्ष शासन घोषणा विवादमा

Editorial Team

Editorial Team

Next Post
भेनेजुएलामाथि अमेरिकाको प्रत्यक्ष शासन घोषणा विवादमा

भेनेजुएलामाथि अमेरिकाको प्रत्यक्ष शासन घोषणा विवादमा

Recommended

US President Joe Biden, Western allies open first of three summits to increase pressure on Russia

US President Joe Biden, Western allies open first of three summits to increase pressure on Russia

4 years ago
Remittances sent abroad from Nepal surge 52.66% in first six months

Remittances sent abroad from Nepal surge 52.66% in first six months

2 months ago

Don't Miss

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो सार्वजनिक ‘एइडी’ स्थापना, आपतकालीन स्वास्थ्य सेवामा नयाँ कदम

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो सार्वजनिक ‘एइडी’ स्थापना, आपतकालीन स्वास्थ्य सेवामा नयाँ कदम

April 10, 2026
निजी क्षेत्र र सरकारबीच सहकार्य सुदृढ भए मात्र आर्थिक समृद्धि सम्भव : राष्ट्रपति पौडेल

निजी क्षेत्र र सरकारबीच सहकार्य सुदृढ भए मात्र आर्थिक समृद्धि सम्भव : राष्ट्रपति पौडेल

April 10, 2026
विद्यार्थी संगठनमाथि प्रतिबन्धको निर्णयविरुद्ध संयुक्त विद्यार्थीले आन्दोलन गर्ने

विद्यार्थी संगठनमाथि प्रतिबन्धको निर्णयविरुद्ध संयुक्त विद्यार्थीले आन्दोलन गर्ने

April 10, 2026
 टोकियोमा शान्तिवादी संविधानलाई कमजोर पार्ने सरकारी कदमको विरुद्धमा३० हजार प्रदर्शनकारी

 टोकियोमा शान्तिवादी संविधानलाई कमजोर पार्ने सरकारी कदमको विरुद्धमा३० हजार प्रदर्शनकारी

April 10, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.