बाजुरा, १७ जेठ
गौमुल गाउँपालिका-६ टुनी बस्ने कुले लुहार र गोरे लुहारको कच्ची घरमा विद्युतको तार सर्ट बई बुधबार बिहान आगलागी हुँदा घर, अन्नपात, लत्ताकपडा, कागजपत्र, नगद ९० हजार रुपैयाँ र घर पूर्णरुपमा जलेर करिब ५ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
प्रहरीले स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
Comments are closed.