आगामी हप्ता दक्षिणी चीनको कुन्मिङमा हुन लागेको ‘साउथ एसियन एक्स्पो’ मा सहभागी हुन उपराष्ट्रपति यादव चीन भ्रमणमा जान लागेका हुन्।
चीनले प्रत्येक वर्ष आयोजना गर्दै आएको यो एक्स्पोको यसपटक सातौँ संस्करण हो। जसको यस वर्षको मुख्य विषय सोलिडारिटी एण्ड कोअपरेशन फर कमन डेभलपमेन्ट’ तय गरिएको छ।
चीनको वाणिज्य मन्त्रालय र युनान प्रोभिन्स सरकारले गर्ने एक्स्पोसँगै ‘कुन्मिङ एक्स्पोर्ट एण्ड इम्पोर्ट फेयर’ कार्यक्रम पनि आयोजना हुँदैछ।
एक्पोमा सहभागि हुन चीनले उपराष्ट्रपति यादवलाई निमन्त्रणा पठाइसकेको छ।
यसअघिका एक्स्पोमा निवर्तमान उपराष्ट्रपति नन्दबहादुर पुन र त्यसअघिका उपराष्ट्रपति परमानन्द झा सहभागि भइसकेका छन्।
Trending Now
- एघार करोडको चिया झापाबाट निर्यात
- Finland, Sweden and Norway issue war alert, urge citizens to avoid Russian attack
- The US was angry after the court issued an arrest warrant for Netanyahu
- दुर्गा प्रसाईं समर्थकद्वारा कोटेश्वर क्षेत्रमा प्रदर्शन सुरू
- रम्बास कविता: विश्वभ्रमण
- Russia fires intercontinental ballistic missile at Ukraine
- चलचित्र तेल भिसा र अग्निदहन आजदेखि प्रदर्शन हुँदै
- जीवराज भट्टराईको कथासङ्ग्रह “अभिशप्त कुइनेटाहरु” विमोचित
- More than 40 killed in attack by unknown gunmen in Pakistan
- प्रधानमन्त्री ओलीसँग भेटवार्ता गर्दै भारतीय सेनाध्यक्ष द्विवेदी, आजै रक्षामन्त्रीलाई पनि भेट्ने
Comments are closed.