उदयपुर, २६ असार
त्रियुगा नगरपालिका-१० बस्ने नवराज ओझाको घरबाट कोही नभएको अवस्थामा घरको मुल ढोकाको ताला फोडी नगद ३ लाख ७० हजार रूपैयाँ र करिब ७ तोला सुनका विभिन्न गरगहना शुक्रबार चोरी भएको छ ।
चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
Comments are closed.