Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Book Releases

काव्यकार सोमराज अभयले लिएर आए ‘शेषराज दाइ’ महाकाव्य

himalaya Diary News Service by himalaya Diary News Service
November 20, 2025
in Book Releases, Book Review, Kathmandu, Literary Festival & Event, Literature
0
काव्यकार सोमराज अभयले लिएर आए ‘शेषराज दाइ’ महाकाव्य
0
SHARES
9
VIEWS
Share on FacebookShare on Twitter

काव्यकार सोमराज अभयको नवीनतम कृति ‘शेषराज दाइ’ महाकाव्य लोकार्पण गरिएको छ । लक्ष्मीप्रसाद देवकोटाको ११६ औँ जन्मजयन्तीको अवसर पारेर छन्दवाटिका नेपालले सनातन सेवा समिति, विराटनगरको सभाहलमा एक विशेष समारोह आयोजना गर्दै उक्त कृतिको सार्वजनिक गरेको हो ।

कार्यक्रमका प्रमुख अतिथि प्रा.डा. टङ्कप्रसाद न्यौपाने रहनुभएको थियो । सो अवसरमा विराटनगर प्रज्ञा–प्रतिष्ठानका अध्यक्ष प्राज्ञ विवश पोखरेल, प्रा. कविराज न्यौपाने, प्रा.डा. हरिहर भण्डारी, नरेन्द्र चापागाईं साहित्य प्रतिष्ठानकी संरक्षक सरला चापागाईं, अग्रज स्रष्टा बलराम पोखरेल, चारु प्रतिष्ठान नेपालका अध्यक्ष डा. देवी पन्थी, प्रा. डा. मेदिनीप्रसाद शर्मा, काव्यकार डम्मरुबल्लभ भण्डारी, कोसी साहित्य–कला परिषद् नेपालका अध्यक्ष केशु विरहीलगायतका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रममा बाबुराम पोखरेल, दिङ्गलाली कान्छो, हरिप्रसाद बराल, उमनाथ भट्टराई, उमनाथ घिमिरे ‘अचल’, लीलानाथ सिलवाल, रमेन्द्र कोइराला, गोपाल निर्भीक, निरज कोइराला, गोविन्द ढुङ्गाना, चूडामणि नेपाल ‘अकिञ्चन’, रोमु अधिकारी, नवराज पोखरेल, नानुमैया दाहाल, उद्धव केसी, प्रमोद ढकाल, पुष्पा सायरा, जमुना पौड्याल, लक्ष्मी रायमाझी, मुक्ति पोखरेल, डोमी कामत, निर्मला नेपाल, कुशेश्वर राईलगायतका स्रष्टा र कलाकारहरूको बाक्लो सहभागिता रहेको थियो । साथै, विभिन्न सामाजिक क्षेत्रका व्यक्तित्वहरू पनि कार्यक्रममा सहभागी हुनुहुन्थ्यो ।

लोकार्पित कृतिमाथि डा. दीपकप्रसाद न्यौपानेले समीक्षा प्रस्तुत गर्दै भन्नुभयो, “महाकाव्य ‘शेषराज दाइ’ ऐतिहासिक र राजनीतिक पृष्ठभूमिमा आधारित एक पठनयोग्य र विचारप्रवण कृति हो ।” उहाँले यस कृतिमा लोकछन्दको प्रयोगसहित प्रयोगशील महाकाव्यको नयाँ आयाम प्रस्तुत गरिएको टिप्पणी गर्नुभयो । कार्यक्रममा संस्थाका उपाध्यक्ष निर्मला कोइरालाले स्वागत मन्तव्य दिनुभएको थियो भने छन्दवाटिका नेपालका अध्यक्ष हरि कट्टेलको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रमको सञ्चालन सचिव चिरञ्जीवी काफ्लेले गर्नुभएको थियो ।

Advertisement Banner
Previous Post

महाकाव्यकार त्रिलोचन आचार्यको ‘अविश्रान्त’ लोकार्पण

Next Post

स्वास्थ्य सेवाबाहेक अन्यत्र एम्बुलेन्स प्रयोग गरे कारबाहीदेखि खारेजीसम्म हुने

himalaya Diary News Service

himalaya Diary News Service

Next Post
स्वास्थ्य सेवाबाहेक अन्यत्र एम्बुलेन्स प्रयोग गरे कारबाहीदेखि खारेजीसम्म हुने

स्वास्थ्य सेवाबाहेक अन्यत्र एम्बुलेन्स प्रयोग गरे कारबाहीदेखि खारेजीसम्म हुने

Recommended

Sri Lankan PM says his govt will hold Donor Conference with India, Japan & China to tackle financial crisis

Sri Lankan PM says his govt will hold Donor Conference with India, Japan & China to tackle financial crisis

4 years ago
RELIANCE CONSUMER PRODUCTS ACQUIRES MAJORITY STAKE IN AUSTRALIA’S GOODNESS GROUP – FOUNDER OF NEXBA

RELIANCE CONSUMER PRODUCTS ACQUIRES MAJORITY STAKE IN AUSTRALIA’S GOODNESS GROUP – FOUNDER OF NEXBA

1 month ago

Don't Miss

US to Release 172 Million Barrels of Oil from Strategic Reserve to Tackle Soaring Prices

Trump Urges Allies to Send Warships, Vows US Will Secure Hormuz Strait

March 14, 2026
पृथ्वीमा प्रवेश गर्‍यो नासाको अन्तरिक्षयान ‘भान एलेन प्रोब-ए’

पृथ्वीमा प्रवेश गर्‍यो नासाको अन्तरिक्षयान ‘भान एलेन प्रोब-ए’

March 13, 2026
तेल अभिभ तुरुन्त खाली गर्न इरानको चेतावनी

तेल अभिभ तुरुन्त खाली गर्न इरानको चेतावनी

March 13, 2026
यौनकर्मी महिलाको अनुभवमा आधारित फिल्म ‘लालिमा’ रिलिज

यौनकर्मी महिलाको अनुभवमा आधारित फिल्म ‘लालिमा’ रिलिज

March 13, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.