Browsing Category

Book Releases

‘शप्तदश संस्कार’ महाकाव्य लोकार्पण

लेखनाथ पुस्तकालय चन्द्रगढीको आयोजनामा भद्रपुर १० चन्द्रगढीस्थित दुर्गा पञ्चायन मन्दिरको सभाहलमा कवि तथा हाँस्यव्यङ्यकार कोमलप्रसाद पोखरेलले महाकाव्यकार रघुनाथ राधाशरण रिमाल अपूर्णको शप्तदश संस्कार नामक महाकाव्य लोकार्पण गरिएको छ ।…
Read More...

रवीन्द्र समीरको उपन्यास ‘पैसाको उडान’ प्रकाशित

काठमाडौं । साहित्यकार रवीन्द्र समीरको उपन्यास पैसाको उडान प्रकाशित भएको छ । लघुकथामा अब्बल मानिने रवीन्द्र समीरले प्रयोगवादी उपन्यास लेखनमा लागिरहेका छन् । ‘मृत्युको आयु’, ‘कोरोना तन्त्र’जस्तै ‘पैसाको उडान’ पनि लघुकथा शैलीमा लेखिएको उपन्यास…
Read More...

ईश्वर चाम्लिङको ‘गीतको कथा’ लोकार्पण

काठमाडौं । स्रष्टा ईश्वर चाम्लिङको गीतसंग्र्रह ‘गीतको कथा’ लोकार्पण गरिएको छ । काठमाडौंमा एक विशेष समारोहबीच गीतकार संघ नेपालको आयोजनामा उक्त कृति लोकार्पण गरिएको हो । गीतकार संघ नेपालका अध्यक्ष वसन्त वित्यासी थापाको सभापत्वि, नेपाल प्रज्ञा…
Read More...

नरेश राईको पुस्तक ‘पानी पतिया’ सार्वजनिक

काठमाडौँ — काठमाडौँ मण्डला थिएटरमा आयोजित एक कार्यक्रममा लेखक काङमाङ नरेश राईको गोर्खा भर्तीबारे लेखिएको ऐतिहासिक तथा अनुभूतिपरक निबन्धको पुस्तक ‘पानी पतिया’ सार्वजनिक गरिएको छ। मुन्धुम अध्येता भोगीराज चाम्लिङ, राजनीतिकर्मी मानुषी…
Read More...

सबी श्रेष्ठले लेखेको मुक्तककृति ‘अपरिभाषित आभा’ लोकार्पण

काठमाडौं । काठमाडौँमा आयोजित एक समारोहकाबी कवि सबी श्रेष्ठको मुक्तककृति ‘अपरिभाषित आभा’ सार्वजनिक गरिएको छ । कार्यक्रम प्रमुख अतिथि साहित्यकार उषा शेरचनलगायतका अतिथिहरूले कृति सार्वजनिक गरेका थिए । कृति सार्वजनिक गर्दै…
Read More...

एलियनलाई प्रश्न’ बालकथासंग्रह प्रकाशित

पूर्वशिक्षक तुलसी पण्डितको बालकथासंग्रह ‘एलियनलाई प्रश्न’ प्रकाशित भएको छ। तीन दशकसम्म शिक्षण पेसामा रहेका भरतपुर– १३ चम्पानगरका पण्डितको पुस्तकमा चित्रसहितका १८ वटा बालकथा संग्रहित छन्। पण्डितले बालबालिकालाई साहित्यमा रुचि बढाउने…
Read More...

ढुंगानाको फोटो किताब ‘प्यान्डामिक थ्रु द लेन्स’ सार्वजनिक 

कोरोना महामारीको समयमा मुलुकले भोगेको त्रासदीमा खिचिएका तस्बिरहरूको संकलन ‘प्यान्डामिक थ्रु द लेन्स’ सार्वजनिक भएको छ। पुस्तकमा नयाँ पत्रिकार्मी दीपेन्द्र ढुंगानाले खिचेका त्रासदीका विभिन्न अवस्थाका तस्बिरहरू समेटिएका छन्। किताबमा…
Read More...

कवि गोमा रानाको कवितासङ्ग्ररह ‘सात सुमुद्रपारिबाट’ सार्वजनिक

कवि गोमा रानाको कवितासङ्ग्ररह ‘सात सुमुद्रपारिबाट’ सार्वजनिक गरिएको छ। लामो समयदेखि रेडियो पत्रकारिता र कविता लेखनमा सक्रिय गोमा राना आफ्ना ७१ वटा कविताहरूमार्फत् सार्वजनिक भएकी हुन् । युकेका विभिन्न सामाजिक सङ्घसंस्थाहरूमा क्रियाशील गोमाको…
Read More...

मुक्तिनाथ दर्शन त्रैमासिकको नयाँ अङ्क सार्वजनिक

मुक्तिनाथ दर्शन साहित्य समाज नेपाल, मुक्तिनाथ दर्शन त्रैमासिक, नव पुस्तकालय तथा जेष्ठ नागरिक मिलन केन्द्रको संयुक्त तत्त्वावधानमा सञ्चालित मानव पुस्तकालयको तेईसौँ अध्यायको कार्यक्रम वैशाख ८ गतेका दिन सुकेधारास्थित जेष्ठ नागरिक मिलन…
Read More...

‘चरैवेति’ उपन्यास लोकापर्ण तथा परिसंवाद कार्यक्रम सम्पन्न

नेपाल प्रज्ञा–प्रतिष्ठानको पारिजात हलमा आयोजित एक कार्यक्रममा आख्यानकार नयनराज पाण्डे, लेखक भुवनहरि सिग्देल, समीक्षकद्वय डा. अशोक थापा र सुमन वर्षाका र सुनपकुवा मा. वि. मोरङका संस्थापक प्रधानाध्यापक प्रेमचन्द्र सापकोटाले संयुक्त रूपमा कृति…
Read More...