Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News Nepal

कैलाली–५ मा आरजुले पाइनन् टिकट: नरनारायण शाह बने उम्मेदवार

Editorial Team by Editorial Team
January 20, 2026
in Nepal, News, Politics, Sudurpashchim Province
0
कैलाली–५ मा आरजुले पाइनन् टिकट: नरनारायण शाह बने उम्मेदवार
0
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं – नेपाली कांग्रेसले कैलाली क्षेत्र नम्बर ५ बाट नरनारायण शाहलाई उम्मेदवार बनाएको छ ।सभापति गगनकुमार थापाले शाहलाई कैलाली–५ को उम्मेदवार बनाएको हो । शाह कांग्रेसको सुदूरपश्चिम प्रदेश कार्यसमितिका महामन्त्री हुन् । उनी कांग्रेस कैलालीका पूर्वसभापति पनि हुन् ।सो क्षेत्रमा उनीसहित पूर्वमन्त्री आरजु राणा देउवा, डिल्लीराज पन्त र नृपबहादुर ओड सिफारिस भएका थिए । पूर्वमन्त्री समेत रहेकी राणाले भने टिकट पाइनन् ।
सिफारिसमा परेका पन्त विघटित प्रतिनिधिसभाका सदस्य हुन् । उनी गत निर्वाचनमा कैलाली–५ बाट नेकपा एमालेका नारदमुनि रानालाई पराजित गर्दै प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए ।ओड कांग्रेसका केन्द्रीय सदस्य हुन् । उनी स्थानीय तह निर्वाचन २०७४ मा धनगढी उपमहानगरपालिकाको प्रमुखमा विजयी भएका थिए ।

Advertisement Banner
Previous Post

प्रतिनिधिसभा निर्वाचन : आज उम्मेदवार मनोनयन दर्ता हुँदै

Next Post

लुम्बिनी प्रदेशमा कांग्रेसले टुंगो लगाएका उम्मेदवारहरु यी हुन्

Editorial Team

Editorial Team

Next Post
लुम्बिनी प्रदेशमा कांग्रेसले टुंगो लगाएका उम्मेदवारहरु यी हुन्

लुम्बिनी प्रदेशमा कांग्रेसले टुंगो लगाएका उम्मेदवारहरु यी हुन्

Recommended

India’s documentary film festival MIFF 2022 to kick start on Sunday

India’s documentary film festival MIFF 2022 to kick start on Sunday

4 years ago
Nepal Finance Ministry releases Rs 19.21 billion for election expenses

Nepal Finance Ministry releases Rs 19.21 billion for election expenses

2 months ago

Don't Miss

नाडाका नवनिर्वाचित पदाधिकारीको पदभार तथा शपथ कार्यक्रम सम्पन्न

March 13, 2026
अमेरिका र इजरायलसँग जारी युद्धका कारण ३२ लाख इरानीले छोडे देश

अमेरिका र इजरायलसँग जारी युद्धका कारण ३२ लाख इरानीले छोडे देश

March 13, 2026
गुग्लिएल्मो एरेना नेपाली राष्ट्रिय पुरुष फुटबल टिमको मुख्य प्रशिक्षक नियुक्त

गुग्लिएल्मो एरेना नेपाली राष्ट्रिय पुरुष फुटबल टिमको मुख्य प्रशिक्षक नियुक्त

March 13, 2026
कुवेतमा अलपत्र ६९ नेपालीलाई दुताबासको पहलमा गन्तव्यमा पठाइयो

कुवेतमा अलपत्र ६९ नेपालीलाई दुताबासको पहलमा गन्तव्यमा पठाइयो

March 13, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.