Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News Nepal

१७ औँ राष्ट्रिय बाल नाटक महोत्सव २०८२ माघ २६ देखी फागुन २ गतेसम्म

Editorial Team by Editorial Team
January 19, 2026
in Nepal, News
0
१७ औँ राष्ट्रिय बाल नाटक महोत्सव २०८२ माघ २६ देखी फागुन २ गतेसम्म
0
SHARES
13
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं- १७ औँ राष्ट्रिय बाल नाटक महोत्सव २०८२ माघ २६ देखी फागुन २ गतेसम्म रुसी सदन, कमलपोखरी काठमाण्डौंमा आयोजना हुने भएको छ ।

महोत्सवमा आयोजकको बाहेक १८ वटा नाटक छनौंट भएका छन् । महोत्सवका लागि आएका ४१ वटा स्कृप्टबाट १७ वटा नाटक छनौंट भएका १७ औँ राष्ट्रिय बाल नाटक महोत्सवका निर्देशक नवराज बुढाथोकीले जानकारी दिएका छन् । यो महोत्सव शैली थिएटर, ओजस थिएटर र रुसी सदन, काठमाण्डौंको आयोजनामा हुन लागेको हो ।

महोत्सवमा छनौंट भएका नाटकहरुमा श्री महेन्द्र आदर्श मा.वि, ललितपुरको हामी एकै हौं । मेधाश्री विद्यालय काठमाण्डौंको यशस्वी भवः, हामी दाजुभाइ संस्था, ललितपुरको के यो माया हो ?, इन्टरनेसनल स्कुल धुम्रबाराही, काठमाडौंको अब उठ्नु छ, काभ्रे ईङलिस माध्यमिक विद्यालय पनौती, काभ्रेको सपनाको पुल, स्प्रीङ हिल ईङलिस बोर्डीङ स्कुल, काभ्रेको सुनको जुत्ता र प्रगति प्रभात एकेडेमी काभ्रेको आमाको आशा रहेका छन् ।

त्यसैगरि, विद्या सागर ईङलिस बोर्डीङ स्कुल, काभ्रेको फाटेको गोजी, ज्ञान ज्योति एजुकेसन फाउन्डेसन, दाङको रगतले लेखिएको सपना, मृगशिरा वोल्र्ड स्कूल,काठमाण्डौंको सेतो जुत्ता,मेरी गोल्ड स्कूल, भक्तपुरको पार्वती, होली एन्जल्स पब्लिक स्कूल, काठमाडौंको फूलको थुंगा पनि महोत्सवका लागि छनौंट भएका छन् ।

त्यस्तै, रिम्स स्कुल, काठमाडौंको रातो फूल, रेड स्टार मा.वि.मोरङ्गको रात चिन्या भानु ,मकालु मोरङ्ग स्कुल, मोरङ्गको कमिला र फट्याङग्रो, माउण्ट हर्मन चिल्ड्रेन मोरङ्गको श्रवणकुमारको कथा, मादे स्कुल,काठमाण्डौंको लुकेको कथा र गैडाकोट ईङलिस स्कुल,गण्डकीको हजुरबा ! कथा सुनाउनुस न ! गरि १७ औं बाल राष्ट्रिय बाल नाटक महोत्सवका लागि छनौंट भएका छन् ।

Advertisement Banner
Previous Post

जसपाका २ जना पूर्वमन्त्री एमाले प्रवेश

Next Post

सकियो तीन दिने एग्रीटेक एक्स्पो : ३१ हजार बढीले गरे अवलोकन

Editorial Team

Editorial Team

Next Post
सकियो तीन दिने एग्रीटेक एक्स्पो : ३१ हजार बढीले गरे अवलोकन

सकियो तीन दिने एग्रीटेक एक्स्पो : ३१ हजार बढीले गरे अवलोकन

Recommended

India allocates INR 8 billion grant for Nepal in 2026 budget

India’s draft electricity policy signals fresh export prospects for Nepal

6 days ago
Ferdinand Marcos Jr sworn in President of the Philippines

Ferdinand Marcos Jr sworn in President of the Philippines

4 years ago

Don't Miss

President Paudel directs security agencies to ensure peaceful, fear-free elections

President Paudel directs security agencies to ensure peaceful, fear-free elections

February 13, 2026
Development of qualities like service to nation among youths positive: President

Development of qualities like service to nation among youths positive: President

February 13, 2026
Nepal Home Minister assures of conclusion of HoR polls impartially

Nepal Home Minister assures of conclusion of HoR polls impartially

February 13, 2026
From the Land of Sangam Rises the Voice of Manipur: Monalisa’s Emotional Debut

From the Land of Sangam Rises the Voice of Manipur: Monalisa’s Emotional Debut

February 13, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.