आँखा खा देख्न नसक्ने ईण्डियन आईडलकी प्रतिष्धर्धी मेनुका पौडेलको मुम्बैको एक अस्पतालमा आँखाको परीक्षण गरिएको छ। परिक्षण पछि नेत्र चिकित्सकले भने-
‘उनको अप्टिक नर्भ्स सुकेकोले नर्भ्सले काम गरेको छैन । यसकारण उनले पूर्णरुपमा देख्न सक्ने सम्भावना भने छैन । तर यो परिस्थितिमा एउटा विशेष डिभाइसको माध्यमबाट केही कामहरु आफैं गर्न सक्नेछिन् । त्यो उपकरण राखेपछि मेनुकाले एक्लै हिंड्न, मान्छेको अनुहार चिन्न सक्नेछिन् । उनलाई उनको अगाडि को उभिएको छ थाहा हुनेछ, सजिलैसँग पढ्न पनि सक्नेछिन् । उनका लागि यो ठूलो सहयोग हुनेछ।’
मेनुकालाई यसमा सबै सहयोग ईण्डियन आईडल टिमले गरिरहेको छ।
Trending Now
- Newly appointed ambassadors sworn in by President Shri Ramchandra Poudel
- Russian President Proclaims Revenge for Ukraine Drone Strike
- आख्यानकार रमेश विकल स्मृति दिवसमा स्रष्टा पुरस्कृत
- पनौतीका केही जात्रापर्वहरुको पुस्तक तेस्रो संस्करण सार्वजनिक
- 2024 ‘hottest year’
- Plane crash in Brazil kills 10, injures 17
- Five ambassadors take oath
- 72 billion and 93 crore rupees assistance in improvement of electricity transmission and distribution system
- Significant increase in foreign aid commitments, two billion received in five months
- सम्पत्ति शुद्धीकरण निवारणमा नेपालको अवस्था सुधार्न उच्चस्तरीय बैठक
Comments are closed.