काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) काे अन्तर्राष्ट्रिय विभागका उपमन्त्री सुन हेयानबीच भेटवार्ता भएकाे छ ।एमाले अध्यक्ष ओली र चिनियाँ उपमन्त्रीबीच एमाले केन्द्रीय कार्यालय च्यासलमा शनिबार भेटवार्ता भएकाे हाे । भेटमा दुई देशबीचकाे सम्बन्ध, आपसी हित लगायत विषयमा कुराकानी भएकाे अध्यक्ष ओलीकाे सचिवालयले जनाएकाे छ ।
Trending Now
- एघार करोडको चिया झापाबाट निर्यात
- Finland, Sweden and Norway issue war alert, urge citizens to avoid Russian attack
- The US was angry after the court issued an arrest warrant for Netanyahu
- दुर्गा प्रसाईं समर्थकद्वारा कोटेश्वर क्षेत्रमा प्रदर्शन सुरू
- रम्बास कविता: विश्वभ्रमण
- Russia fires intercontinental ballistic missile at Ukraine
- चलचित्र तेल भिसा र अग्निदहन आजदेखि प्रदर्शन हुँदै
- जीवराज भट्टराईको कथासङ्ग्रह “अभिशप्त कुइनेटाहरु” विमोचित
- More than 40 killed in attack by unknown gunmen in Pakistan
- प्रधानमन्त्री ओलीसँग भेटवार्ता गर्दै भारतीय सेनाध्यक्ष द्विवेदी, आजै रक्षामन्त्रीलाई पनि भेट्ने
Comments are closed.