एमाले स्याङ्जाको जिल्ला अधिवेशन आज, अध्यक्ष केपी ओलीले उद्घाटन गर्ने

काठमाडाैं । नेकपा एमाले स्याङ्जाको नवौँ जिल्ला अधिवेशन आजबाट सुरु हुँदै छ ।
अधिवेशनको उद्घाटन पार्टी अध्यक्ष केपी शर्मा ओलीले गर्ने कार्यक्रम रहेको छ ।
अधिवेशनमा ११ पालिकासहित ९७ वडाका ६ सय ९ जना प्रतिनिधिले भाग लिँदै छन् । अधिवेशनले ५ पदाधिकारीसहित १ सय ५ सदस्यीय जिल्ला कमिटी चयन गर्नेछ ।

Comments are closed.