Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Poetry Nepali

कविता: प्रेम

himalaya Diary News Service by himalaya Diary News Service
February 16, 2022
in Nepali, Poetry
0
कविता:  प्रेम
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

प्रेमले  नै राधाले

कृष्ण फकाईन

प्रेमले नै गौरीले

शिव रिझाईन

प्रेमले नै सूभद्राले

अर्जून रूचाईन

प्रेमले नै मिराले

भक्ती जगाईन ।

राजा र रन्क,

माहाजन, महन्त

सबै रमाउछन

प्रेममै अनन्त

प्रेमीकै लागि

हून्छ लडन्त

प्रेमीकै बीच

हुन्छ भिडन्त ।

जो जान्दछ बोल्न

प्रेमको भाषा

फकाउँछ त्यसैले

आनन्द खासा

जो हान्न सक्छ

प्रेमको दाऊ

उसैले जित्छ

प्रेमको पासा ।

को सक्छ प्रेमको

रूप रंग हेर्न

को सक्छ प्रेमको

गहिराई नाप्न

को सक्छ प्रेमको

सक्तीलाई जाँच्न

को सक्छ प्रेमको

महिमा बूझाउन ।

विद्वान, सिपालू

कृपणी, दयालू

चाहिन्छ सबलाई

प्रेमी मायालु

प्रेमी बिनाको

जिन्दगी निरस छ

प्रेमलाई जगाउन

प्रणय दिवश छ ।

मनलाई माझी

निर्मल गराए

प्रेमको रसले

मूलनै  फूटाए

प्रेमैको भलले

जगतै डूबाए

के चाहिन्छ र अरू

यो जिन्दगिमा ।

कुमार उपाध्याय

अमेरिका

Advertisement Banner
Previous Post

Nepal Wicketkeeper Aasif Sheikh Praised After Upholding Spirit Of Cricket Against Ireland

Next Post

अमेरिकामा नेपाली कविद्वारा प्रेम दिवस सम्पन्न

himalaya Diary News Service

himalaya Diary News Service

Next Post
अमेरिकामा नेपाली कविद्वारा प्रेम दिवस सम्पन्न

अमेरिकामा नेपाली कविद्वारा प्रेम दिवस सम्पन्न

Recommended

छिन्नलता गीत पुरस्कार तथा सम्मानहरू घोषणा

छिन्नलता गीत पुरस्कार तथा सम्मानहरू घोषणा

4 years ago
ADB Launches High-Level Advisory Group at Davos to Drive Private Sector Development in Asia and the Pacific

ADB Launches High-Level Advisory Group at Davos to Drive Private Sector Development in Asia and the Pacific

3 months ago

Don't Miss

डा. दामोदर पुडासैनीको अस्तित्ववादी मनालाप कृति ‘कालो आँधी’ प्रकाशित

डा. दामोदर पुडासैनीको अस्तित्ववादी मनालाप कृति ‘कालो आँधी’ प्रकाशित

April 30, 2026
काठमाडौँ जिल्ला भित्रका सबै अनधिकृत बस्ती वैशाख १८ गते बिहान ७ बजेबाट खालि गराइने

काठमाडौँ जिल्ला भित्रका सबै अनधिकृत बस्ती वैशाख १८ गते बिहान ७ बजेबाट खालि गराइने

April 30, 2026
राष्ट्रपतिलाई सरकारले सिफारिश गरेका अध्यादेशहरू

राष्ट्रपतिलाई सरकारले सिफारिश गरेका अध्यादेशहरू

April 30, 2026
काँग्रेसले प्रदेश मन्त्री र सांसदसहित ७ जनालाई सोध्यो स्पष्टीकरण

काँग्रेसले प्रदेश मन्त्री र सांसदसहित ७ जनालाई सोध्यो स्पष्टीकरण

April 30, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.