काठमाडौंको जडीबुटीमा आगलागी

काठमाडौं । काठमाडौंकाे जडीबुटीमा शुक्रबार साँझ आगलागी भएको छ ।

काठमाडौं महानगरपालिका-३२ स्थित जडिबुटी र पेप्सीकोलाको बीचमा रहेको होटलमा आगलागी भएको हो । होटलको फर्निचरमा आगाे लागेकाे प्रहरीले जनाएकाे छ ।

दमकलको सहयोगमा आगाे नियन्त्रणमा लिइएको पनि प्रहरीले जनाएको छ । यसबारे थप विवरण आउन बाँकी छ ।

Comments are closed.