गंगालाल हृदय रोग केन्द्रमा अत्याधुनिक ब्लड केन्द्र स्थापना गरिने

सहिद गंगालाल हृदय रोग केन्द्र अत्याधुनिक ब्लड केन्द्र स्थापना गरिने भएको छ । अर्थमन्त्री डा.प्रकाशशरण महतले अत्याधुनिक ब्लड केन्द्र स्थापना गरिने जानकारी दिए ।
यस्तै, ज्येष्ठ नागरिकका लागि सरकारी अस्पतालमा रहेको ज्येष्ठ नागरिक वार्डलाई प्रभावकारी बनाइने उनले बताए । उमेर बढ्दै जाँदा देखिने अल्जाइमर, डिम्निसया जस्ता रोगको स्क्रिन गरि नजिकको अस्पतालमा पठाइने व्यवस्था मिलाइने अर्थमन्त्री महतले बताए ।
एड्स, यौन रोगसम्बन्धी कार्यक्रमलाई निरन्त्रता दिइने उनले बताए ।

Comments are closed.