सबै संघीय अस्पतालबाट मिर्गौला प्रत्यारोपण गर्ने

अर्थमन्त्री प्रकाशशरण महतले सरकारले सबै संघीय अस्पतालबाट मिर्गौला प्रत्यारोपण गर्ने घोषणा गरेका छन् ।
आर्थिक वर्ष २०८०/८१ का लागि बजेट प्रस्तुत गर्दै महतले स्वास्थ्य उपचारका लागि सरकारले विगतमा दिँदै आएको अनुदानलाई निरन्तरता दिइएको बताए ।
स्वास्थ्य बीमालाई पनि निरन्तरता दिइएको उनले बताए ।

Comments are closed.