Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Author

जयनन्द लामाको निधन

himalaya Diary News Service by himalaya Diary News Service
February 23, 2022
in Author, Feature, Literature, Nepal, News
0
जयनन्द लामाको निधन
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

वरिष्ठ लोक गायक तथा अभिनेता जयनन्द लामाको निधन भएको छ । उनको भक्तपुरस्थित कौशलटारमा मंगलवार राति निधन भएको हो ।

सिन्धुपाल्चोकको बाह्रविसे नगरपालिका–२ धार्पाका लामाले दर्जनौं लोकप्रिय लोकगीत संकलन गेरका छन् तथा गाएका छन् । उनको स्वरमा कलकते काइँयो‚ चुइँचुइँ चुइँकिने जुत्ता, चोयाको डोको लगायतका लोकप्रिय गीत रहेका छन् । उनले शास्त्रिय संगीतमा स्नातक तथा इलाहावादबाट स्नातकोत्तर गरेका थिए । उनले दर्जनौं नेपाली चलचित्रमा अभिनय गरेका छन् । ७० वर्षीय स्वर्गीय लामाका दुई छोरा र श्रीमती छन् ।

Advertisement Banner
Previous Post

PHDCCI’s India-Nepal Centre Hosted Roundtable on Managing Working Capital in Nepal and India

Next Post

लघु कथा: प्रजातन्त्र

himalaya Diary News Service

himalaya Diary News Service

Next Post
लघु कथा:  प्रजातन्त्र

लघु कथा: प्रजातन्त्र

Recommended

कच्चा तेलको मूल्य प्रति ब्यारेल १०१ डलर नाघ्यो

कच्चा तेलको मूल्य प्रति ब्यारेल १०१ डलर नाघ्यो

4 weeks ago
Knots in the resonator: elegant math in humble physics

Knots in the resonator: elegant math in humble physics

4 years ago

Don't Miss

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो सार्वजनिक ‘एइडी’ स्थापना, आपतकालीन स्वास्थ्य सेवामा नयाँ कदम

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो सार्वजनिक ‘एइडी’ स्थापना, आपतकालीन स्वास्थ्य सेवामा नयाँ कदम

April 10, 2026
निजी क्षेत्र र सरकारबीच सहकार्य सुदृढ भए मात्र आर्थिक समृद्धि सम्भव : राष्ट्रपति पौडेल

निजी क्षेत्र र सरकारबीच सहकार्य सुदृढ भए मात्र आर्थिक समृद्धि सम्भव : राष्ट्रपति पौडेल

April 10, 2026
विद्यार्थी संगठनमाथि प्रतिबन्धको निर्णयविरुद्ध संयुक्त विद्यार्थीले आन्दोलन गर्ने

विद्यार्थी संगठनमाथि प्रतिबन्धको निर्णयविरुद्ध संयुक्त विद्यार्थीले आन्दोलन गर्ने

April 10, 2026
 टोकियोमा शान्तिवादी संविधानलाई कमजोर पार्ने सरकारी कदमको विरुद्धमा३० हजार प्रदर्शनकारी

 टोकियोमा शान्तिवादी संविधानलाई कमजोर पार्ने सरकारी कदमको विरुद्धमा३० हजार प्रदर्शनकारी

April 10, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.