Browsing Category

Author

मौलिकता र अध्यात्मको खोजी चित्रात्मक दस्तावेजमा

असार १०, मौलिक तथा अध्यात्म पक्षलाई जोड दिएर बनाइएका सुष्मा शाक्यका कलाकृतिहरु यतिबेला ठमेलस्थित दलाई–ला आर्ट स्पेसमा प्रदर्शनरत छन् । आधुनिकता र बढ्दो आवादीसँगै सहरले मौलिक पक्षलाई गुमाउँदै गएको अवस्थामा र सहरका मन्दिर, देवालय, पार्टी,…
Read More...

वाल्ट ह्विटमानमा समर्पित कवि गोष्ठि सम्पन्न

३०जेठ,…अमेरिका नेपाल साहित्य प्रतिष्ठान’ले अमेरिकी दूतावासको ‘अमेरिकन स्पेसेस इन’ नेपालको सहकार्यमा प्रसिद्ध अमेरिकी कवि वाल्ट ह्विटमानमा समर्पित विशेष कवि गोष्ठी कार्यक्रम सम्पन्न गरेको छ । तीसको दशकका कवि र युवा कविहरूको…
Read More...

वनस्पतिका  कच्चा पदार्थका कलाकृति प्रदर्शनीमा

काठमाडौँ — प्राकृतिक रेशायुक्त वनस्पतिका कच्चा पदार्थहरुबाट बनेका कलाकृतिहरु प्रदर्शनीमा राखिएका छन् । बबरमलस्थित सिद्धार्थ आर्ट ग्यालरीमा नटक्राफ्ट सेन्टर र काठमाडौं विश्वविद्यालयको कला विभागले संयुक्तरुपमा प्रदर्शनी आयोजना गरेका हुन् ।…
Read More...

चित्रकलामै व्यस्त डिल्लीकृष्ण आले

धनकुटा (हिले)  । जागिर पछि धेरैको निवृत्त जीवन निरश र पट्यारलाग्दो ढंगले बितिरहेको हुन्छ । कोही भने व्यावहारिक बोझ बिसाएर निवृत्त समयलाई झन् गतिशील र सृजनात्मक बनाइरहेका भेटिन्छन् । यिनैमध्येका एक हुन् धनकुटाका डिल्लीकृष्ण आले । ६५ वर्षीय…
Read More...

कवि महेन्द्र शाहीका दुई कृति लोकार्पण

—२२, जेठ, काठमाडौँ, नेपाल प्रज्ञा प्रज्ञा प्रतिष्ठानको सिद्धिचरण सभाकक्षमा चालीसका दशकका सकृय कवि महेन्द्र शाहीका दुई कविता कृति ‘निर्वासित मन र बसाईं सर्ने चराहरू’ र ‘स्वस्को खोजीमा’ विमोचन गरिएको छ । प्रमुख अतिथा कवि तथा लोकसंस्कृतिविद…
Read More...

प्रसिद्ध कथाकार र उपन्यासकार भवानी भिक्षुको ११३ औं जन्मजयन्ती सम्पन्न

जेठ २१ तौलिहवा, , कपिलबस्तुमा नेपाली प्रसिद्ध कथाकार र उपन्यासकार भवानी भिक्षुको ११३ औं जन्मजयन्ती विविध कार्यक्रम गरी मनाइएको छ । उनको गृह जिल्ला कपिलबस्तु नै हो । तौलिहवामा नव कपिलवस्तु साहित्यिक समाजलगायतका संस्थाले विभिन्न कार्यक्रम गरी…
Read More...

साहित्यकारद्वय निलम कार्की निहारीका र  गोविन्दलाल सिं डंगोल पुरस्कृत 

जेठ ८, २०७९ काठमाडौं: गंकी धुस्वाँ–काठमाडौं कमलादी स्थित नेपाल प्रज्ञा प्रतिष्ठानको सभाकक्षमा आयोजित एक कार्यक्रममा गंकी धुस्वाँ बसुन्धरा प्रतिष्ठानको स्रष्टा परस्कृत तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ ।  स्कुलपति गंगााप्रसाद…
Read More...

अमेरिकाको ‘प्रेसिडेन्ट अवार्ड अफ एजुकेसन एक्सिलेन्स’ गीतकार उपाध्यायले पाए

गीतकार तथा उपन्यासकार डा. डिआर उपाध्यायले अमेरिकाको ‘प्रेसिडेन्ट अवार्ड अफ एजुकेसन एक्सिलेन्स’ प्राप्त गरेका छन् । उनलाई सो पुरस्कार ग्लोब इगल विश्वविद्यालयका प्रमुख कार्यकारी डा.जशवीर सिंहले प्रदान गरेका हुन् । अमेरिकी…
Read More...

नइ पुरस्कार छ जनालाई प्रदान गरिने

२०७८ सालको नइ पुरस्कार नइ प्रकाशनले राष्ट्रिय जनजीवनका छ जना महानुभावलाई समर्पण गर्ने घोषणा गरेको छ । नइ प्रकाशनबाट सुनगाभा विशेषज्ञ प्रा.डा.विजया पन्तलाई ‘नइ देरुनीख प्रदीप्ति पुरस्कार’ र साहित्यकार श्रीमती गङ्गा…
Read More...