जिल्ला अदालत काठमाडौँद्वारा मनोज मानवलाई थुनामा पठाउन आदेश

काठमाडौँ । युट्युबर मनोज मानवलाई जिल्ला अदालत काठमाडौँले थुनामा पठाउन आदेश गरेको छ ।साइबर अपराध सम्बन्धी मुद्दामा अदालतको आदेश अनुसार उनलाई कारागार चलान गरिएको हो ।तारा बरालको जाहेरीका आधारमा उनलाई साइबर ब्यूरोले पक्राउ गरेर अनुसन्धान गरेको थियो ।साइबर सम्बन्धी मुद्दामा यसअघि उनी धरौटीमा छुटेका थिए ।

Comments are closed.