काठमाडौं : भुटानी शरणार्थी प्रकरणमा मुछिएका नेपाली कांग्रेसका पूर्वसांसद आङटावा शेर्पा आफैँ प्रहरीसामु उपस्थित भएका छन्।
उनी सोमबार जिल्ला प्रहरी परिसर काठमाडौंमा उपस्थित भएको परिसरका प्रहरी अधिकारीले थाहाखबरलाई बताए। ती प्रहरी अधिकारीका अनुसार शेर्पाले विभिन्न सञ्चारमाध्यममा आफूविरुद्ध पक्राउ पुर्जी जारी भएको समाचार देखेर यसबारे बुझ्न र अनुसन्धानमा सघाउन परिसरमा उपस्थित भएको बताएका छन्।
ती प्रहरी अधिकारीका अनुसार विभिन्न सञ्चारमाध्यममा आएजस्तो शेर्पाविरुद्ध पक्राउ पुर्जी जारी भएको छैन।
Trending Now
- Newly appointed ambassadors sworn in by President Shri Ramchandra Poudel
- Russian President Proclaims Revenge for Ukraine Drone Strike
- आख्यानकार रमेश विकल स्मृति दिवसमा स्रष्टा पुरस्कृत
- पनौतीका केही जात्रापर्वहरुको पुस्तक तेस्रो संस्करण सार्वजनिक
- 2024 ‘hottest year’
- Plane crash in Brazil kills 10, injures 17
- Five ambassadors take oath
- 72 billion and 93 crore rupees assistance in improvement of electricity transmission and distribution system
- Significant increase in foreign aid commitments, two billion received in five months
- सम्पत्ति शुद्धीकरण निवारणमा नेपालको अवस्था सुधार्न उच्चस्तरीय बैठक
Comments are closed.