Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Feature

नारी दिवसमा साहित्यिक कार्यक्रम

himalaya Diary News Service by himalaya Diary News Service
March 9, 2022
in Feature, Literary Festival & Event, Literature, Nepali, Poetry
0
नारी दिवसमा साहित्यिक  कार्यक्रम
0
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ २४ फागुन, २०७८, अन्तर्राष्ट्रीय नेपाली साहित्य समाज “अनेसास” नेपाल च्याप्टर तथा नारी साहित्य संस्था गुञ्जनको संयुक्त आयोजनामा भव्य कार्यक्रमको आयोजना गरि ११२औं अन्तराष्ट्रीय नारी दिवस विशेष काव्य वाचन कार्यक्रम सम्पन्न गरिएको छ । गुञ्जन साहित्य संस्थाकी अध्यक्ष जलेश्वरी श्रेष्ठको सभापतित्व तथा प्रमुख अतिथि साहित्यकार डा.बेञ्जु शर्मा, विशेष अतिथी डा.रामप्रसाद दाहाल, कवि तथा उद्यमी अस्मिता सुमार्गी, अतिथि प्राज्ञ लक्ष्मी माली, अनेसास नेपाल च्याप्टरकी अध्यक्ष सन्ध्या पहाडी र सदस्यज्युहरु र गुन्जनका सदस्यज्यू तथा नारी कवि तथा साहित्यकारको उल्लेखनीय उपस्थितिमा बालुवाटार स्थित नेपाल हाउसमा कार्यक्रमको आयोजना गरिएको थियो ।

 

कार्यक्रममा अनेसास नेपाल च्याप्टर अध्यक्ष सन्ध्या पहाडीले आयोजकको तर्फबाट सम्पूर्ण उपस्थित सर्जकहरुलाइ स्वगत गरेकी थिइन । मन्तव्यका क्रममा बोल्दै अनेसास नेपाल च्यप्टरकी अध्यक्ष सन्ध्या पहाडीले नारी हकहित विरुद्धमा अपमान, हिंसा र असमानताबारे कडा प्रतिवाद गर्न नारीहरूलाई जागरुक बनाउने दिनको रुपमा चित्रित गरिनुपर्ने आवश्यकतामा जोड दिइएको थियो । नारी दिवस महिलाले आफ्नो आर्थिक, राजनीतिक अधिकार सुनिश्चितताका लागि अन्तर्राष्ट्रिय रूपमै संघर्ष गरेको ११२ बर्ष भइसक्योे ।

 

आज समाजमा नारी मात्र पीडित छैनन् पुरुषहरु पनि पीडामा बाँच्न विवश छन् भन्दै राष्ट्रीय महिला आयोगकी अध्यक्ष कमला ओलीले समग्रमा मानवीय हक अधिकार सुनिश्चित हुनुपर्ने कुरामा जोड दिनुपर्ने आवश्यकतामा बताइन  । कार्यक्रममा महिला उद्यमी एवं कवि अस्मिता सुमार्गी सहित ४० जना स्रष्टाहरुले नारीका विविध विषयमा आफ्ना रचना वाचन गरि कार्यक्रममा रौनकता प्रदान गरेका थिए । आजको २१औं शताब्दीमा कोही कसैले कसैमाथि पनि दमन अपमान र तिरस्कार गरिनु हुंदैन । नारी पुरुष दुवेले सहअस्तित्वमा जोड दिंदै समझदारीपूर्ण रुपमा अधिकार पालना गरिनु पर्ने आजको आवश्यकता हो भन्दै कार्यक्रमको समापन गरिएको थियो  ।

 

 

Advertisement Banner
Previous Post

Jaipur Literature Festival 2022 to celebrate the power of women

Next Post

Prospects of Solar Energy in 21st Century

himalaya Diary News Service

himalaya Diary News Service

Next Post
Prospects of Solar Energy in 21st Century

Prospects of Solar Energy in 21st Century

Recommended

अमेरिकालाई युएइले साथ नदिने

अमेरिकालाई युएइले साथ नदिने

6 months ago
Reactor vessel installed at Kudankulam NPP Unit 3

Reactor vessel installed at Kudankulam NPP Unit 3

4 years ago

Don't Miss

South Korea to send 44-member disaster relief team to Nepal after floods

South Korea to send 44-member disaster relief team to Nepal after floods

September 1, 2026
Rasuwa flood: 987 bodies recovered, Over 12,000 people rescued

Rasuwa flood: 987 bodies recovered, Over 12,000 people rescued

September 1, 2026
Lionel Messi announces retirement from international football

Lionel Messi announces retirement from international football

September 1, 2026
Nepal flood: Death toll reaches 903

Nepal flood: Death toll reaches 903

August 31, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.