संखुवासभा । पोक्लाबुङ्ग जन उत्थान मञ्च युथ क्लब चैनपुर नगरपालिका -१ पोक्लाबुङ्ग संखुवासभाको आयोजनामा पाँचौ पोक्लाबुङ्ग फुटबल कप -२०८१ खुल्ला वडा स्तरीय पुरुष तथा महिला फुटबल प्रतियोगीता हुने भएको छ । वसन्त पन्चमीको अवसरमा सञ्चालित प्रतियागीता माघ १५ गतेदेखि माघ १९ गतेसम्म सञ्चालन हुने भएको हो ।
खेलमा पुरुष तर्फ प्रथम हुनेले नगद ३१ हजार तीन वर्षे रनिङ कप , मेडल र प्रमाणपत्र ,दोस्रो हुनेले २० हजार , कप , मेडल र प्रमाण पत्र प्राप्त गर्ने छन भने महिला तर्फ प्रथम हुनेले नगद १५ हजार , दोस्रो हुनेले नगद ७ हजार साथमा मेडल र प्रमाण पत्र प्राप्त गर्ने ,आयोजकले जनाएको छ ।
प्रतियोगीतामा सहभागीताको लागी पुरुष तर्फ २ हजार +५ सय रुपैँया महिला तर्फ १ हजार + ५ सय दर्ता शुल्क लाग्नेछ भने टिम दर्ता माघ १४ गते बेलुकी ४ बजे सम्म गरिसक्नु पर्नेछ र खेल सुरु १५गते विहान १० बजेबाट हुनेछ ।
Trending Now
- रामनवमीमा सरकारले सार्वजनिक बिदा दिने
- Israeli airstrikes kill 400 Palestinians
- A grand welcome for Sunita and Butch, who returned to Earth after 286 days in space
- परशु-कल्पना स्रष्टा सम्मानबाट रसिक र सापकोटा सम्मानित
- विश्व-ज्योति काव्यसम्मान र पाण्डुलिपि पुरस्कार घोषणा
- स्ववियु निर्वाचन : नेविसंघको हालसम्म ९९ कलेजमा जीत
- चितवनमा ६ देशका पाँच नाटक प्रस्तुत हुँदै
- The plane from China landed in Pokhara, returning today with 126 passengers
- Foreign Minister and Ukrainian Foreign Minister Meet in Delhi: Request to Release 7 Nepalis Captured by Ukrainian Army
- Bilateral talks between Foreign Minister Rana and Indian Foreign Minister in New Delhi
Comments are closed.