Browsing Category

Awards

नित्यराज पाण्डे प्रज्ञाप्रतिष्ठानद्वारा पुरस्कार तथा सम्मान कार्यक्रम सम्पन्न

नित्यराज पाण्डे प्रज्ञाप्रतिष्ठानद्वारा पुरस्कार तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ। भक्तपुरको तेखापुखुमा आयोजित एक कार्यक्रममा प्रज्ञाप्रतिष्ठानले साहित्य, ज्ञानविज्ञान र शैक्षिक क्षेत्रमा विशिष्ट योगदान पुर्याउने सर्जक र संस्थालाई…
Read More...

चार सम्पादकलाई साहित्यिक पत्रकार संघको पुरस्कार

काठमाडौं । साहित्यिक पत्रकार संघको स्थापना भएको ५० वर्षका अवसरमा संघद्वारा यति बेला स्वर्ण महोत्सव मनाइने भएको छ । यही महोत्सवका अवसरमा संघले पत्रपत्रिका तथा पुस्तक सम्पादनमा योगदान पु¥याएका दुई जना सम्पादकलाई सम्मानित र पत्रपत्रिका तथा…
Read More...

अभिनव साहित्य समाजको स्थापना दिवस विभिन्न कार्यक्रम गरि सम्पन्न

काठमाडौंमा, अभिनव साहित्य समाजको स्थापना दिवस तथा २२ औं वार्षिकोत्सवको अवसरमा अभिनव साहित्य समाजको आयोजनामा,भैरव स्मृति भवन जोरपाटी, गोकर्णमा विभिन्न कार्यक्रम गरि सम्पन्न गरिएको छ । संस्थाका अध्यक्ष गोविन्दप्रसाद घिमिरे वेदमणिको समापतित्व…
Read More...

“बालकृष्ण लक्ष्मी अधिकारी कृति पुरस्कार “लाजको आग्लो”मुक्तक संग्रहलाई

काठमाडौ  । नारी दिवशकाे अवसरमा मिति: २०७९ फागुन २४ गते नारी स्रष्टा समाजले मुक्तककार प्रकाश घायलको “लाजको आग्लो”मुक्तक संग्रहलाई “बालकृष्ण लक्ष्मी अधिकारी कृति पुरस्कर”ले पुरस्कृत गरेको छ। सोही अवसरमा वरिष्ठ साहित्यकार  गंगा कर्माचार्य…
Read More...

पुष्पपराग वर्ष सम्मान तथा पुरस्कार-२०७९को घोषणा

पुष्पपराग वर्ष सम्मान तथा पुरस्कार -२०७९को घोषणा पुरस्कारपुष्पपराग वर्ष सम्मान तथा पुरस्कार साहित्यकार रत्न प्रजापतीलाई प्रदान गरिने ! पुष्पपराग साहित्य प्रतिष्ठानले यस वर्षको पुष्पपराग वर्ष सम्मान, सम्मान तथा पुरस्कारहरूको घोषणा गरेको छ।…
Read More...

साहित्यकार गीता खत्रीलाई अनेसास डायस्पोरा नारीरत्न

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले साहित्यकार गीता खत्रीलाई “’ अनेसास डायस्पोरा नारीरत्न २०२३ ‘ पुरस्कारबाट पुरस्कृत गर्ने भएको छ । अनेसास बोर्ड अफट्रष्टीका निवर्तमान सभापति खत्रीले साहित्यक सिर्जनाका साथै अनेसासको नेतृत्व गरेर…
Read More...

लोकप्रिया पुरस्कारहरूको घोषणा

साहित्यिक पत्रकार संघले २०६४ देखि २०७९ सालसम्मको "लोकप्रिया पुरस्कार" घोषणा गरेको छ । आज ११३ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर संघले गरेको निर्णय अनुसार प्रा.डा. उषा ठाकुर २०६४, सुशीला भण्डारी २०६५, रन्जुश्री पराजुली २०६६, प्राज्ञ…
Read More...

साहित्यकार मोहन सिटौलालाई “अनेसास डायस्पोरा साहित्यरत्न पुरस्कार”

वरिष्ठ साहित्यकार मोहन सिटौलालाई "अनेसास डायस्पोरा साहित्यरत्न पुरस्कार" प्रदान गरिने अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका पूर्व अध्यक्ष वरिष्ठ साहित्यकार मोहन सिटौला "अनेसास डायस्पोरा साहित्यरत्न पुरस्कार" २०२३ बाट सम्मानित…
Read More...

प्रा. डा. माधव पोखरेल र ज्ञानेन्द्र विवशलाई शंकर लामिछाने पुरस्कार प्रदान गरिने

शंकर लामिछाने प्रतिष्ठानले प्रसिद्ध निबन्धकार शङ्कर लामिछानेको ९६ औं जन्मोत्सव समारोह आगामी २०७९ चैत ५ गते मनाउने भएको छ । सो अवसरमा वरिष्ठ निबन्धकार प्रा. डा. माधव पोखरेललाई नगद रु. पचास हजार राशी सहितको शंकर लामिछाने निबन्ध पुरस्कार २०७९,…
Read More...

कृष्णभूषण सिर्जना पुरस्कार समर्पण

विराटनगर । कृष्णभूषण बल स्मृति प्रतिष्ठान (विराटनगर)ले आरोहण गुरुकुलमा एक समारोहका बीच २०७८ सालको कृष्णभूषण बल स्मृति सिर्जना पुरस्कार कवि तथा गीतकार दिनेश अधिकारीलाई, कृष्णभूषण बल स्मृति सिर्जना विशेष पुरस्कार कवि सुधा एम राई ‘सिक्किम’लाई…
Read More...