नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई एकपटक पुनः माओवादी बनेर काम गर्न आग्रह का छन। काठमाडौंमा आयोजित १४ औं राष्ट्रिय बेपत्ता योद्धा स्मृति दिवसको अवसरमा अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।उनले जनताका माग पूरा गर्न माओवादी बनेर मात्रै सम्भव रहेको उल्लेख गरे। महासचिव चन्दले अब पुनः एउटा अर्को इतिहास रच्ने बेला आएको बताए।यस्तै उनले जनताका चाहनालाई समयमा नै सम्बोधन नगरे विद्रोह हुने चेतावनी दिएका छन्। उनले जनयुद्ध पनि जनताका माग र गुनासा नसुन्दाको विरोधमा भएको भन्दै अहिल पनि सोही स्थिति आइरहेको बताए। उनले सरकारले मन्त्रिपरिषद्मा जनचाहना अनुरुपका प्रस्ताव गरे आफूले सडकबाट साथ दिने प्रतिवद्धता जनाए। –
Trending Now
- Birth anniversary of King Prithvi Narayan Shah being celebrated across the country
- Nepal’s foreign exchange reserves climb to Rs 2.273 trillion
- Russia says it is open to talk with US President-elect Donald Trump
- Zamit’s ‘Learning Power’ Workshop Empowers Over 2,000 Students Across India and Nepal
- Egypt announces new archaeological discoveries near Luxor
- Sri Lanka President launches National Initiative for R&D Commercialization
- Nepal recognises contribution of Indian diaspora at Pravasi Bharatiya Divas
- US: Out-of-control wildfire in Los Angeles kills 10
- Jaipur Literature Festival 2025 hosts a Glittering Delhi Preview
- Farewell to the Women’s U-19 Team for the World Cup
Comments are closed.