माओवादीको प्रस्तावित विधानमाथि २० समूहमा छलफल

काठमाडाैं । नेकपा माओवादी केन्द्रको प्रथम विधान अधिवेशन सुरु भएको छ ।

कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा मंगलबार सुरु भएकाे अधिवेशनकाे पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्नुभयाे ।

पार्टी महासचिव देवप्रसाद गुरुङका अनुसार प्रस्तावित विधानमाथि २० वटा समूहमा विभाजन गरेर छलफल हुँदैछ । अधिवेशन ३ दिनसम्म चल्नेछ ।

Comments are closed.