Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Feature

मिसेस व्यूटी क्वीन’ २०२२ सम्पन्न

himalaya Diary News Service by himalaya Diary News Service
March 27, 2022
in Feature, Nepal, News
0
मिसेस व्यूटी क्वीन’ २०२२ सम्पन्न
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

सिजन मिडियाद्धारा आयोजना गरिएको लेटमिइन मिसेस  व्यूटी क्वीन नेपाल २०२२ सम्पन्न भएको छ । उक्त प्रतिस्पर्धा की विजेता मन्जु डोटेल भएकी छन् भने , फष्ट रनरअप निरु सिंह,सेकेण्ड रनरअप दुर्गा लामिछाने,थड रनरअप सावित्री पाण्डे, फोर्थ रनरअप सिता पाण्डे साथै अर्गनाइजर विजेता मिना श्रेष्ठ भएका छन् । करिव एक महिनाको विशेष अभ्यासमा १२ जना प्रतिस्पर्धी रहेको उक्त कार्यक्रम नाचघर जमलमा सम्पन्न भएको थियो .

काठमाडौँको नाचघरमा भएको फाइनल प्रतिष्पर्धामा धनगढीकी निरु सिंह फष्ट रनर अप र पोखराकी दुर्गा लामिछाने सेकेण्ड रनर अप हुन सफल हुनुभयो ।

प्रतियोगितामा सावित्री पाण्डे र सीता पाण्डे क्रमश थर्ड र फोर्थ रनर अप हुन सफल हुनुभयो भने मिना महर्जनले अर्गनाइजर च्वाइस अवार्डको उपाधि प्राप्त गर्नुभएको छ ।

अन्तिम प्रतिष्पर्धामा निरु सिंहले इलिगेन्स अवाड, सविता पोखरेलले व्यूटिफुल स्किन, सावित्री पाण्डेले भ्युअर च्वाइस, सुमिता तामांग गुरुंगले इनोसेन्ट, दुर्गालामिछानेर इन्टेलिजेन्स अवार्ड प्राप्त गर्नुभयो ।

यस्तै सविना आले मगरले फेसनेवल, रुपा परियारले मोष्ट ट्यालेन्टेड, सुमित्रा पराजुलीले डिसिप्लिन, सीता पाण्डेले वेष्ट वाक, प्रेरणा सिंजापति बरालले फोटोग्राफिक, मिना श्रेष्ठले वेष्ट पर्सनालिटी अवार्ड प्राप्त गर्नुभएको छ ।

कुल २० प्रतिष्पर्धीमध्येबाट छनोट भएर आएका १२ जना अन्तिम प्रतिष्पर्धामा सहभागि हुनुभएको सिजन मिडियाका अध्यक्ष प्रदीपराज वन्तले जानकारी दिनुभयो । फागुनमा १५ बाट शुरु भएको प्रतियोगिताको यो पाँचौँ संस्करण हो ।

उहाँले महिलाको प्रतिभालाई उजागर गर्दै उनीहरुको आत्मविश्वास बढाउनका लागि कार्यक्रम आयोजना गर्दै आएको जानकारी दिनुभयो ।

Advertisement Banner
Previous Post

Chinese Foreign Minister Mr. Wang Yi paid courtesy call on Nepal President Mrs. Bidya Devi Bhandari today

Next Post

Nepal’s second international airport Gautam Buddha International Airport (GBIA) nearly complete, ready for takeoff: ADB

himalaya Diary News Service

himalaya Diary News Service

Next Post
Nepal’s second international airport Gautam Buddha International Airport (GBIA)  nearly complete, ready for takeoff: ADB

Nepal's second international airport Gautam Buddha International Airport (GBIA) nearly complete, ready for takeoff: ADB

Recommended

गीतः बोलुँ बोलुँ लाग्छ

गीतः बोलुँ बोलुँ लाग्छ

4 years ago
निरञ्जना चन्द ‘निरू’ को ‘वनफूलको विद्रोह’ कवितासंग्रह लाेकार्पण

निरञ्जना चन्द ‘निरू’ को ‘वनफूलको विद्रोह’ कवितासंग्रह लाेकार्पण

7 months ago

Don't Miss

Lyricist Pushpa Khanal receives ‘Music Khabar Diaspora Music Award-2082’

Lyricist Pushpa Khanal receives ‘Music Khabar Diaspora Music Award-2082’

June 29, 2026
The Gold Ring, A short story by Ranjit K. Sahu from the USA

The Box of Treasures, a short story by Ranjit K. Sahu

June 23, 2026
नेपाल र भारतका सर्जकबाट काव्य वर्षासंगै गीत र नृत्य प्रस्तुत

नेपाल र भारतका सर्जकबाट काव्य वर्षासंगै गीत र नृत्य प्रस्तुत

May 14, 2026
वसन्त ऋतुका लागि सगरमाथाको शिखरसम्म डोरी टाँग्ने कार्य सम्पन्न

वसन्त ऋतुका लागि सगरमाथाको शिखरसम्म डोरी टाँग्ने कार्य सम्पन्न

May 14, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.