Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Feature

संयुक्त राज्य अमेरिकाको UNITED STATES ARMY PACIFIC COMMAND (USARPAC) का कमाण्डरद्वारा जंङ्गी अड्‍डा भ्रमण

himalaya Diary News Service by himalaya Diary News Service
June 10, 2022
in Feature, Global News, Kathmandu, Nepal, USA News
0
संयुक्त राज्य अमेरिकाको UNITED STATES ARMY PACIFIC COMMAND (USARPAC) का कमाण्डरद्वारा जंङ्गी अड्‍डा भ्रमण
0
SHARES
6
VIEWS
Share on FacebookShare on Twitter

मिति २०७९ जेठ २६ गतेदेखि नेपालको औपचारिक भ्रमणमा रहनु भएका मित्रराष्ट्र संयुक्त राज्य अमेरिकाको United States Army Pacific Command (USARPAC) का कमाण्डर General Charles A. Flynn, ले आज मिति २०७९ जेठ २७ गते जङ्गी अड्‌डाको भ्रमण गर्नु भएको छ ।

General Charles A. Flynn को सम्मानमा जङ्गी अड्‍डा परिसरमा नेपाली सेनाले सम्मान गारत अर्पण गर्नुका साथै नेपाली सेनाको अपरेशनल गतिविधिका बारेमा प्रस्तुतीकरण समेत गरिएको थियो । सोही क्रममा, वहाँले प्रधान सेनापति महारथी श्री प्रभुराम शर्मासँग भेटघाट गर्नु भएको थियो । प्रधान सेनापतिको कार्यकक्षमा भएको उक्त भेटघाटका क्रममा द्विपक्षिय हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो ।

उच्चपदस्थ अधिकारीहरुबाट विगतमा भएका सदभावना भ्रमणको निरन्तरता स्वरुप रहेको यस ४ (चार) दिने औपचारिक भ्रमणको क्रममा General Charles A. Flynn तथा भ्रमणदलका सदस्यहरु मिति २०७९ जेठ २८ गते हिमाल दृश्यावलोकनका लागि माउण्टेन फ्लाईटमा सहभागी हुनेछन् भने मिति २०७९ जेठ २९ गते पाँचखालस्थित नेपाली सेनाको श्री वीरेन्द्र शान्ति कार्य तालिम केन्द्र र शिवपुरीस्थित सैनिक कमाण्ड तथा स्टाफ कलेजको भ्रमण गरी सोही मितिमा स्वदेश फिर्ता हुनु हुने कार्यक्रम रहेको छ ।

मित्रराष्ट्रका उच्चपदस्थ सैनिक अधिकारीहरुको यस किसिमको भ्रमणले दुई देशबीचको सैनिक सम्बन्धलाई थप प्रगाढ पारी आपसी सदभाव बढाउन मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।

Advertisement Banner
Previous Post

General Charles A. Flynn, Commander of USA Army Pacific Command visited Nepali Army Headquarters

Next Post

US Army’s Pacific Commanding General Charles A. Flynn paid a courtesy call to Nepal  PM  Sher Bahadur Deuba

himalaya Diary News Service

himalaya Diary News Service

Next Post
US Army’s Pacific Commanding General Charles A. Flynn paid a courtesy call to Nepal  PM  Sher Bahadur Deuba

US Army's Pacific Commanding General Charles A. Flynn paid a courtesy call to Nepal  PM  Sher Bahadur Deuba

Recommended

युक्रेन युद्ध: आफ्ना फौजलाई सेभेरोडोनेट्स्कबाट पछि हट्न किएभको आदेश

युक्रेन युद्ध: आफ्ना फौजलाई सेभेरोडोनेट्स्कबाट पछि हट्न किएभको आदेश

4 years ago
U.S. Central Command Urges IRGC to Avoid Escalatory Behavior at Sea

U.S. Central Command Urges IRGC to Avoid Escalatory Behavior at Sea

3 months ago

Don't Miss

डा. दामोदर पुडासैनीको अस्तित्ववादी मनालाप कृति ‘कालो आँधी’ प्रकाशित

डा. दामोदर पुडासैनीको अस्तित्ववादी मनालाप कृति ‘कालो आँधी’ प्रकाशित

April 30, 2026
काठमाडौँ जिल्ला भित्रका सबै अनधिकृत बस्ती वैशाख १८ गते बिहान ७ बजेबाट खालि गराइने

काठमाडौँ जिल्ला भित्रका सबै अनधिकृत बस्ती वैशाख १८ गते बिहान ७ बजेबाट खालि गराइने

April 30, 2026
राष्ट्रपतिलाई सरकारले सिफारिश गरेका अध्यादेशहरू

राष्ट्रपतिलाई सरकारले सिफारिश गरेका अध्यादेशहरू

April 30, 2026
काँग्रेसले प्रदेश मन्त्री र सांसदसहित ७ जनालाई सोध्यो स्पष्टीकरण

काँग्रेसले प्रदेश मन्त्री र सांसदसहित ७ जनालाई सोध्यो स्पष्टीकरण

April 30, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.