काठमाडाैं । सर्वोच्च अदालत, न्याय परिषद् र न्याय सेवा आयोगको आर्थिक वर्ष २०७९-०८० वार्षिक प्रतिवेदन राष्ट्रपति रामचन्द्र पाैडेल समक्ष पेस भएकाे छ ।
सर्वोच्च अदालतका प्रधानन्यायाधीश तथा न्याय परिषद् एवं न्याय सेवा आयोगका अध्यक्ष विश्वम्भरप्रसाद श्रेष्ठले बुधबार राष्ट्रपति कार्यालय शीतल निवास पुगेर राष्ट्रपति पाैडेल समक्ष तीन वटै प्रतिवेदन पेस गर्नुभएकाे हाे ।
उहाँले नेपालको संविधानको धारा १३८ बमोजिम राष्ट्रपति पाैडेलसमक्ष ती प्रतिवेदन पेस गर्नुभएकाे राष्ट्रपति कार्यालयले विज्ञप्तिमार्फत जानकारी दिएकाे छ ।
Trending Now
- Newly appointed ambassadors sworn in by President Shri Ramchandra Poudel
- Russian President Proclaims Revenge for Ukraine Drone Strike
- आख्यानकार रमेश विकल स्मृति दिवसमा स्रष्टा पुरस्कृत
- पनौतीका केही जात्रापर्वहरुको पुस्तक तेस्रो संस्करण सार्वजनिक
- 2024 ‘hottest year’
- Plane crash in Brazil kills 10, injures 17
- Five ambassadors take oath
- 72 billion and 93 crore rupees assistance in improvement of electricity transmission and distribution system
- Significant increase in foreign aid commitments, two billion received in five months
- सम्पत्ति शुद्धीकरण निवारणमा नेपालको अवस्था सुधार्न उच्चस्तरीय बैठक
Comments are closed.