काठमाडौँ । नेपालका लागि सुजुकी ब्रान्डको चार पाङ्ग्रे सवारी साधनको आधिकारिक वितरक तथा सिजी होल्डिङ्सअन्तर्गतको अटोमोटिभ डिभिजन सिजी मोटोकर्प तथा सिजी एक्सटिजेनले नयाँ एसयूभी ‘द ग्राण्ड भिटारा’ र ‘ब्रेजा’ सार्वजनिक गरेको छ । एक कार्यक्रमबीच यी दुवै गाडी बजार मूल्यसहित सार्वजनिक गरिएको हाे । ‘द ग्राण्ड भिटारा’ सुजकीको प्रसिद्ध मोडेल हो भने यसको नयाँ संस्करणको ‘ग्राण्ड भिटारा’मा सुजकीको आफ्नै सुजुकी सिग्नेचर, क्राफ्टेड फ्युचुरिज्म डिजाइनको प्रयोग गरिएको छ जसले अरू भन्दा फरक बाहिरी डिजाइन र प्रिमियम इन्टेरियर प्रदान गर्ने कम्पनीले बताएको छ ।
Trending Now
- २०८१ साल : आठ हजार बढी घटनामा ७४५ जनाको मृत्यु
- जिब्रो छेड्ने जात्राको पूर्वतयारी : हात नभएको लिङ्गो उठाइयो
- थपियो वीरगन्जगमा १२ घण्टा कर्फ्यु
- 100 killed in Darfur, Sudan by paramilitary group
- विभिन्न २८ जना स्रष्टाहरूलाई २०८० सालको नइ पुरस्कार अर्पण
- कवि-कलाकार नरेन्द्रबहादुर श्रेष्ठलाई ३८ संस्थाको अभिनन्दन
- लीलाध्वज स्रष्टा सम्मान’द्वारा विनोदी सम्मानित
- साहित्यकार गणेशप्रसाद लाठको ‘सीमान्त सम्झना’ सार्वजनिक
- शिवपुरी साहित्य समाजद्वारा स्रष्टाहरू सम्मानित तथा पुरस्कृत
- वीरगन्जमा दुई समुदायबिच उत्पन्न विवाद समाधानका लागि डाकियो सर्वपक्षीय बैठक
Comments are closed.