Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News Nepal

१२० राजनीतिक दल निर्वाचन प्रयाेजनका लागि दर्ता

Editorial Team by Editorial Team
December 1, 2025
in Nepal, News
0
१२० राजनीतिक दल निर्वाचन प्रयाेजनका लागि दर्ता
0
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ- आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा भाग लिन १ सय २० राजनीतिक दल निर्वाचनमा आयोगमा दर्ता भएका छन् ।
आयोगमा दर्ता भएका १ सय ४३ दलमध्ये १ सय २० वटाले मात्र निर्वाचन प्रयोजनका लागि दल दर्ता गराएका हुन् । २३ दल भने आयोगमा दर्ता भएर पनि निर्वाचनका लागि दर्ता भएनन् । जेन-जी आन्दोलनपछि नयाँ दल दर्ताको निवेदन दिएका ३७ मध्ये २५ दलमात्रै निर्वाचनमा जाने भएका छन् ।
बाँकी १२ वटाले आवश्यक कागजात पुरा नगर्दा दर्ता हुन सकेनन् । निर्वाचन आयोगले मंसिर १० गतेसम्म निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्ने समय तोके पनि नयाँ दल दर्ता प्रक्रियामा रहेकालाई मध्यनजर गर्दै आजसम्मका लागि दल दर्ता गर्न सकिने समय लम्ब्याएको थियो । तर ४ दिनसम्म पनि १२ दलले कागजात नपुर्याएपछि निर्वाचनमा भाग लिन नपाउने भएका हुन् ।

Advertisement Banner
Previous Post

यस्तो रह्यो एनपीएलमा प्रदर्शन : ‘अर्को वर्ष भेटौंला’ भन्दै हिँडे निसम,

Next Post

मेयर बालेन्द्र शाहका पिता, रामनारायण शाहको निधन

Editorial Team

Editorial Team

Next Post
मेयर बालेन्द्र शाहका पिता, रामनारायण शाहको निधन

मेयर बालेन्द्र शाहका पिता, रामनारायण शाहको निधन

Recommended

नेकपाले भोलि काठमाडौंमा शक्ति प्रदर्शन गर्ने

4 months ago
USAID Mission Director, Sepideh Keyvanshad visited the border to see how Peace Reconciliation Center identifies

USAID Mission Director, Sepideh Keyvanshad visited the border to see how Peace Reconciliation Center identifies

4 years ago

Don't Miss

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो सार्वजनिक ‘एइडी’ स्थापना, आपतकालीन स्वास्थ्य सेवामा नयाँ कदम

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो सार्वजनिक ‘एइडी’ स्थापना, आपतकालीन स्वास्थ्य सेवामा नयाँ कदम

April 10, 2026
निजी क्षेत्र र सरकारबीच सहकार्य सुदृढ भए मात्र आर्थिक समृद्धि सम्भव : राष्ट्रपति पौडेल

निजी क्षेत्र र सरकारबीच सहकार्य सुदृढ भए मात्र आर्थिक समृद्धि सम्भव : राष्ट्रपति पौडेल

April 10, 2026
विद्यार्थी संगठनमाथि प्रतिबन्धको निर्णयविरुद्ध संयुक्त विद्यार्थीले आन्दोलन गर्ने

विद्यार्थी संगठनमाथि प्रतिबन्धको निर्णयविरुद्ध संयुक्त विद्यार्थीले आन्दोलन गर्ने

April 10, 2026
 टोकियोमा शान्तिवादी संविधानलाई कमजोर पार्ने सरकारी कदमको विरुद्धमा३० हजार प्रदर्शनकारी

 टोकियोमा शान्तिवादी संविधानलाई कमजोर पार्ने सरकारी कदमको विरुद्धमा३० हजार प्रदर्शनकारी

April 10, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.