Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News Nepal

काठमाडौंका यातायात कार्यालयमा दुःख दिने १४ जना बिचौलिया पक्राउ

Editorial Team by Editorial Team
December 25, 2025
in Nepal, News
0
काठमाडौंका यातायात कार्यालयमा दुःख दिने १४ जना बिचौलिया पक्राउ
0
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ — काठमाडौं उपत्यकाका विभिन्न यातायात व्यवस्था कार्यालयमा प्रहरीले विशेष स्विप अपरेसन सञ्चालन गर्दै १४ जना बिचौलियालाई पक्राउ गरेको छ ।यातायात व्यवस्था कार्यालय राधे–राधे भक्तपुर, गुर्जुधारा काठमाडौं तथा यातायात ट्रायल सेन्टर दक्षिण ढोका लगायतका स्थानमा बिचौलियाको काम गर्दै सेवाग्राहीलाई दुःख हैरानी दिने र कार्यालयको नियमित कामकारबाहीमा अवरोध पुर्‍याइरहेको सूचनाका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुको प्रहरी टोलीले अपरेसन सञ्चालन गरेको हो ।
प्रहरीका अनुसार पक्राउ परेकाहरूले लाइसेन्स, नवीकरण, ट्रायल लगायतका सेवामा छिटो गराइदिने प्रलोभन देखाई अवैध रकम असुल गर्ने र कर्मचारीसँग सेटिङ मिलाएको आरोप छ।नियन्त्रणमा लिइएकाहरूलाई थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाहीका लागि सम्बन्धित निकायमा पठाइएको प्रहरीले जनाएको छ ।

Advertisement Banner
Previous Post

नक्कली विद्यालय’ प्रकरणमा एमाले नेता नन्दसिंह बुढा दोषी ठहर, साढे १ वर्ष कैद

Next Post

बेल्जियमस्थित नेपाली दूतावासमा मनाइयो विश्व ध्यान दिवस

Editorial Team

Editorial Team

Next Post
बेल्जियमस्थित नेपाली दूतावासमा मनाइयो विश्व ध्यान दिवस

बेल्जियमस्थित नेपाली दूतावासमा मनाइयो विश्व ध्यान दिवस

Recommended

European Central Bank to increase interest rates for first time in more than 11 Years in July

European Central Bank to increase interest rates for first time in more than 11 Years in July

4 years ago
India-Nepal hold 9th round of Line of Credit review meeting in Kathmandu

India-Nepal hold 9th round of Line of Credit review meeting in Kathmandu

4 years ago

Don't Miss

Dr. Karma Wangchu Sherpa honored

Dr. Karma Wangchu Sherpa honored

February 8, 2026

Italy will not join Trump’s ‘Board of Peace’

February 8, 2026
काठमाडौँ उपत्यकाको वायु प्रदूषण अस्वस्थ तहमा

काठमाडौँ उपत्यकाको वायु प्रदूषण अस्वस्थ तहमा

February 8, 2026
अमेरिकाको ग्रीनल्यान्डलाई अधिग्रहण गर्ने धम्कीबीच क्यानडा र फ्रान्सले खोले वाणिज्य दूतावास

अमेरिकाको ग्रीनल्यान्डलाई अधिग्रहण गर्ने धम्कीबीच क्यानडा र फ्रान्सले खोले वाणिज्य दूतावास

February 8, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.