Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Entertainment

सङ्गीतकार विनय वर्माकाे स्मृतिमा साङ्गीतिक श्रद्धाञ्जली कार्यक्रम सम्पन्न

Editorial Team by Editorial Team
July 19, 2022
in Entertainment, Nepal
0
सङ्गीतकार विनय वर्माकाे स्मृतिमा साङ्गीतिक श्रद्धाञ्जली कार्यक्रम सम्पन्न
0
SHARES
34
VIEWS
Share on FacebookShare on Twitter

सङ्गीतकार विनय वर्माकाे स्मृतिमा एक साङ्गीतिक श्रद्धाञ्जली कार्यक्रम सम्पन्न भएकाे छ । नेपाली गीत सङ्गीतका क्षेत्रमा अनवरत सक्रिय रहेर सेवा गरेका वर्माकाे सम्झनामा श्रुति सङ्गीतालय र कपन सङ्गीत सराेवरकाे संयुक्त आयाेजना पर्यटन बाेर्डकाे हलमा साङ्गीतिक श्रद्धाञ्जली कार्यक्रम आयाेजना भएकाे थियाे । कार्यक्रममा वर्माकाे नेपाली सङ्गीताकाशमा याेगदानलाइ सम्झना गर्दै बिभिन्न कलाकारहरूले आफ्ना प्रिय गुरूका लागि सङ्गीत पस्किएका थिए । अल्पायुमा शारीरिकरूपमा विश्राम लिएका वर्माले नेपाली सङ्गीत क्षेत्रमा सङ्गीतकारका रूपमा मात्र नभै रचनाकार र गायकका रूपमा पनि विशिष्ट सेवा दिएका थिए । पर्यटन बाेर्डकाे हलमा असार ३२ गते भएकाे श्रद्धाञ्जली कार्यक्रममा प्रमुख अतिथिकाे रूपमा उपस्थित थिइन् बरिष्ठ सितारवादक उमा थापा । विनय वर्मालाइ सम्झिने क्रममा ५ वटा विशिष्ट साङ्गीतिक कार्यक्रम प्रस्तुत गरिएकाे थियाे ।

साङ्गीतिक कार्यक्रम श्रुति सङ्गीतालयका बालबालिका विद्यार्थीहरूले गणेश भजन गाएर शुरू गरे भने श्रुति सङ्गीतालयकै प्रहर्ष महर्जनले तबला साेलाे कार्यक्रम प्रस्तुत गरे । साङ्गीतिक संझना कार्यक्रममा विनय वर्माकी सुपुत्री तथा परिचित गायिका सुजाता वर्माले शास्त्रीय गायन प्रस्तुत गरेकी थिइन् । साे प्रस्तुतिमा विनय वर्माका नातिहरू संकल्प वर्मा र शतक वर्माले सुजाता वर्माका लागि तबला र तानपुरा बजाएर साथ दिएका थिए । चाैथाे सांगीतिक कार्यक्रमका रूपमा सन्ताेषभक्त श्रेष्ठ, नगेन्द्रविक्रम राइ र जगन्नाथ धगाैडाकाे शास्त्रीय सङ्गीतकाे प्रस्तुति थियाे भने अन्तिम प्रस्तुतिका रूपमा प्रशिद्ध शास्त्रीय गायक श्रीकेसी र प्रशिद्ध तबलाबादक मिलेस तण्डुकारकाे ध्रुपदकाे थियाे । कार्यक्रम बिसुकुमार केसीकाे सभापतित्वमा सम्पन्न भएकाे थियाे ।

 

 

Advertisement Banner
Previous Post

Renowned Producers Martin Garrix And DallasK Team Up with Singer-Songwriter Sasha Alex Sloan On Hypnotic New Single, “Loop,” Released Via Astralwerks

Next Post

दुबसु क्षेत्री जापानकालागि नेपालको आवासीय राजदूत पदमा नियुक्त

Editorial Team

Editorial Team

Next Post
दुबसु क्षेत्री जापानकालागि नेपालको आवासीय राजदूत पदमा नियुक्त

दुबसु क्षेत्री जापानकालागि नेपालको आवासीय राजदूत पदमा नियुक्त

Recommended

‘पवन आलोक नियात्रा सम्मान’ निर्मोही व्यासलाई प्रदान

‘पवन आलोक नियात्रा सम्मान’ निर्मोही व्यासलाई प्रदान

8 months ago
India likely to appoint IFS Naveen Srivastava as next ambassador to Nepal

India likely to appoint IFS Naveen Srivastava as next ambassador to Nepal

4 years ago

Don't Miss

Praarthanaa: An Orison for Nepal by W. J. Manares

Praarthanaa: An Orison for Nepal by W. J. Manares

September 3, 2026
Rasuwa flood: 987 bodies recovered, Over 12,000 people rescued

Govt estimates over 6,000 private houses destroyed in Bhote Koshi and Trishuli floods

September 2, 2026
Nepal flood: Death toll reaches 903

Bhote Koshi flood insurance claims reach Rs 25.87 billion

September 2, 2026
India sends fifth Air Force plane carrying 5.5 tons of medicines to Nepal for disaster relief

India sends fifth Air Force plane carrying 5.5 tons of medicines to Nepal for disaster relief

September 2, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.