Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News Nepal

लुम्बिनी प्रदेशमा २४ मतदान स्थल थपियो

Editorial Team by Editorial Team
December 8, 2025
in Nepal, News
0
लुम्बिनी प्रदेशमा २४ मतदान स्थल थपियो
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ- आगामी २१ फागुनमा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि लुम्बिनी प्रदेशमा २४ वटा मतदान स्थल थपिएका छन् । प्रदेशका १२ जिल्लामध्ये आठ जिल्लामा २४ नयाँ मतदान स्थल थपिएका हुन् ।
नयाँ मदानस्थल थपिएसँगै लुम्बिनी प्रदेशमा मतदानस्थलको सङ्ख्या एक हजार छ सय ७४ र मतदान केन्द्रको सङ्ख्या तीन हजार आठ सय ३२ रहेको छ ।
लुम्बिनी प्रदेशमा थपिएका २४ निर्वाचनस्थलमध्ये सबैभन्दा धेरै अर्घाखाँची जिल्लामा सात वटा मतदान स्थल थपिएको लुम्बिनी प्रदेश निर्वाचन कार्यालय दाङका सूचना अधिकारी गेहेन्द्र कुँवरले जानकारी दिएका छन् ।
उनका अनुसार मतदाता बढी भएका क्षेत्र र मतदान गर्नका लागि टाढा जानुपर्ने ठाउँमा मतदाताको सहजताका लागि जिल्ला स्तरीय मतदान स्थल तथा मतदान केन्द्र सिफारिस समितिबाट भएको सिफारिस अनुसार निर्वाचन आयोगले लुम्बिनी प्रदेशमा २४ वटा नयाँ मतदान स्थल थप गरेको बताए ।
सूचना अधिकारी कुँवरका अनुसार दाङमा छ वटा, गुल्मीमा चार वटा, प्युठानमा तीन वटा, रुपन्देही, कपिलवस्तु, बाँके र नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) जिल्लामा एक/एक वटा मतदान स्थल थपिएका छन् ।

Advertisement Banner
Previous Post

‘साइबर सुरक्षा र लैंगिक हिंसा’ विषयक अन्तरक्रिया आदर्श बालिकामा सम्पन्न

Next Post

क्यानका निलम्बित महानिर्देशक अधिकारीलाई भ्रष्टाचार मुद्दामा थुनामा पठाउने आदेश

Editorial Team

Editorial Team

Next Post
क्यानका निलम्बित महानिर्देशक अधिकारीलाई भ्रष्टाचार मुद्दामा थुनामा पठाउने आदेश

क्यानका निलम्बित महानिर्देशक अधिकारीलाई भ्रष्टाचार मुद्दामा थुनामा पठाउने आदेश

Recommended

उपसभामुख पदको पद तथा गोपनीयताको शपथ

उपसभामुख पदको पद तथा गोपनीयताको शपथ

4 years ago
भारत आज ७७ औं गणतन्त्र दिवस मनाउँदै

भारत आज ७७ औं गणतन्त्र दिवस मनाउँदै

2 weeks ago

Don't Miss

Nepal: HPV vaccination campaign for girls begins nationwide

Nepal: HPV vaccination campaign for girls begins nationwide

February 8, 2026
Nepal: Air quality deteriorates sharply in Kathmandu Valley

Air pollution in Kathmandu Valley has surged to unhealthy levels today

February 8, 2026
Nepal Police arrested three individualsfor burglary at Balen Shah’s residence

Nepal Police arrested three individualsfor burglary at Balen Shah’s residence

February 8, 2026
President Paudel presses for political stability for prosperity and social justice

President Paudel presses for political stability for prosperity and social justice

February 8, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.