Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News Nepal

‘साइबर सुरक्षा र लैंगिक हिंसा’ विषयक अन्तरक्रिया आदर्श बालिकामा सम्पन्न

Editorial Team by Editorial Team
December 8, 2025
in Nepal, News
0
‘साइबर सुरक्षा र लैंगिक हिंसा’ विषयक अन्तरक्रिया आदर्श बालिकामा सम्पन्न
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter
विराटनगर, — लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानअन्तर्गत नेपाल युवा संरक्षक मञ्चको आयोजनामा आज विराटनगरस्थित आदर्श बालिका माध्यमिक विद्यालयमा ‘साइबर अपराध र लैंगिक हिंसा’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
‘प्रविधिको सही प्रयोग गरौँ, लैंगिक हिंसा अन्त्य गरौँ’ भन्ने नारासहित आयोजित कार्यक्रममा संस्थाकी अध्यक्ष निसा श्रेष्ठले बालबालिका लाई लैंगिक हिंसाबाट मुक्त गर्नुपर्ने सो अन्तरक्रिया कार्यक्रममा बताउनुभयो । उहाँले कार्यक्रमले डिजिटल माध्यममार्फत बढ्दो साइबर अपराध, अनलाइन दुव्र्यवहार, बालबालिकाको सुरक्षासँग सम्बन्धित जोखिम तथा समाधानका उपायबारे सहभागीहरूलाई व्यवहारिक जानकारी प्रदान गरेको उहाँले बताउनुभयो । अन्तरक्रिया कार्यक्रममा प्रविधिको उपयोग कसरी गर्ने र प्रविधिलाई कसरी सदुपयोग गर्ने भन्ने विषयमा ेपाल घरेलु तथा साना महासंघ मोरङ महिला उद्यम समिती निवर्तमान अध्यक्ष सुनिता छाराहाङ आफनो प्रस्तुती कार्यक्रममा प्रस्तुत गर्नुभएको थियो । उहाँले डिजिटल माध्यमबाट हुने साईवर अपराधको विषयमा विद्यार्थी एवम उपस्थित लाई यसका सकारात्मक तथा नकारात्मक असरको बारेमा जानकारी दिनुभयो ।
आदर्श बालिका माध्यमिक विद्यालयका प्रधानाध्यापक रमेश नेपालले पछिल्ला वर्षहरूमा डिजिटल पहुँच बढेसँगै साइबर अपराधमार्फत लैंगिक हिंसा बढी देखिन थालेको भन्दै विद्यालयस्तरमै सचेतना अभियान अपरिहार्य भएको उल्लेख गर्नुभयो उहाँले वालवालिकालाई आजको डिजिटल युगमा प्रविधिको सहि सदुपयोग गर्नुपर्ने उहाँले बताउनुभयो ।
कार्यक्रमले विद्यार्थीलाई सुरक्षित इन्टरनेट प्रयोगका विधि सिकाउँदै लैंगिक हिंसा अन्त्यमा आफू–आफैँबाटै परिवर्तन सुरू गर्नुपर्छ भन्ने सन्देश दिएको आयोजकको भनाइ छ । विद्यार्थी, शिक्षक तथा सरोकारवालाहरूको सक्रिय उपस्थिति रहेको थियो ।
Advertisement Banner
Previous Post

प्रदीप अधिकारीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश

Next Post

लुम्बिनी प्रदेशमा २४ मतदान स्थल थपियो

Editorial Team

Editorial Team

Next Post
लुम्बिनी प्रदेशमा २४ मतदान स्थल थपियो

लुम्बिनी प्रदेशमा २४ मतदान स्थल थपियो

Recommended

The World Bank Approves a US$ 700 Million Loan to Promote Ecuador’s Green, Resilient Economic Recovery

Uzbekistan to Reform its Financial Sector, with World Bank Support

4 years ago
कविताः तिमी फर्की आऊ

कविताः तिमी फर्की आऊ

4 years ago

Don't Miss

South Korea to send 44-member disaster relief team to Nepal after floods

South Korea to send 44-member disaster relief team to Nepal after floods

September 1, 2026
Rasuwa flood: 987 bodies recovered, Over 12,000 people rescued

Rasuwa flood: 987 bodies recovered, Over 12,000 people rescued

September 1, 2026
Lionel Messi announces retirement from international football

Lionel Messi announces retirement from international football

September 1, 2026
Nepal flood: Death toll reaches 903

Nepal flood: Death toll reaches 903

August 31, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.