Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Uncategorized

आईएस आक्रमणमा परि सिरियामा २ सैनिकसहित ३ अमेरिकीको मृत्यु

Editorial Team by Editorial Team
December 14, 2025
in Uncategorized, World
0
आईएस आक्रमणमा परि सिरियामा २ सैनिकसहित ३ अमेरिकीको मृत्यु

President Donald Trump speaks during a Cabinet meeting at the White House, Tuesday, Dec. 2, 2025, in Washington, as Secretary of State Marco Rubio, left, and Defense Secretary Pete Hegseth, right, look on.

0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ –अमेरिकाको केन्द्रीय कमान्डले सिरियामा इस्लामिक स्टेट (आईएस) का बन्दुकधारीले गरेको आक्रमणमा दुई अमेरिकी सैनिक र एक नागरिक (दोभाषे) को मृत्यु भएको जनाएको छ ।
अधिकारीहरूका अनुसार आक्रमणमा अन्य तीन अमेरिकी सैनिक घाइते भएका छन् । आक्रमणकारी पनि मारिएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालमा लेखेका छन्, ‘यो अमेरिका र सिरियाविरुद्ध आईएसआईएसको आक्रमण हो । यसको कडा जवाफ दिइनेछ ।’
सिरियाली सरकारले पनि विज्ञप्ति जारी गर्दै आक्रमणको निन्दा गरेको छ ।
अमेरिकी केन्द्रीय कमान्डले भनेको छ, ‘मारिएकाहरूको पहिचान २४ घण्टासम्म सार्वजनिक गरिने छैन । उनीहरूको परिवारलाई जानकारी गराएपछि मात्र विवरण सार्वजनिक गरिनेछ ।’ एजेन्सी

Advertisement Banner
Previous Post

एमाले केन्द्रीय कमिटीमा जेन–जी पुस्तालाई १५ प्रतिशत प्रतिनिधित्व दिन दबाब

Next Post

महान्यायाधिवक्ता सबिता भण्डारी ट्रान्सपरेन्सीबाट निलम्बित

Editorial Team

Editorial Team

Next Post
महान्यायाधिवक्ता सबिता भण्डारी ट्रान्सपरेन्सीबाट निलम्बित

महान्यायाधिवक्ता सबिता भण्डारी ट्रान्सपरेन्सीबाट निलम्बित

Recommended

होर्मुज संकटबारे बेलायतले ३५ देशको आपतकालीन बैठक आयोजना गर्ने

होर्मुज संकटबारे बेलायतले ३५ देशको आपतकालीन बैठक आयोजना गर्ने

1 week ago
सङ्गीतकार विनय वर्माकाे स्मृतिमा साङ्गीतिक श्रद्धाञ्जली कार्यक्रम सम्पन्न

सङ्गीतकार विनय वर्माकाे स्मृतिमा साङ्गीतिक श्रद्धाञ्जली कार्यक्रम सम्पन्न

4 years ago

Don't Miss

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो सार्वजनिक ‘एइडी’ स्थापना, आपतकालीन स्वास्थ्य सेवामा नयाँ कदम

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो सार्वजनिक ‘एइडी’ स्थापना, आपतकालीन स्वास्थ्य सेवामा नयाँ कदम

April 10, 2026
निजी क्षेत्र र सरकारबीच सहकार्य सुदृढ भए मात्र आर्थिक समृद्धि सम्भव : राष्ट्रपति पौडेल

निजी क्षेत्र र सरकारबीच सहकार्य सुदृढ भए मात्र आर्थिक समृद्धि सम्भव : राष्ट्रपति पौडेल

April 10, 2026
विद्यार्थी संगठनमाथि प्रतिबन्धको निर्णयविरुद्ध संयुक्त विद्यार्थीले आन्दोलन गर्ने

विद्यार्थी संगठनमाथि प्रतिबन्धको निर्णयविरुद्ध संयुक्त विद्यार्थीले आन्दोलन गर्ने

April 10, 2026
 टोकियोमा शान्तिवादी संविधानलाई कमजोर पार्ने सरकारी कदमको विरुद्धमा३० हजार प्रदर्शनकारी

 टोकियोमा शान्तिवादी संविधानलाई कमजोर पार्ने सरकारी कदमको विरुद्धमा३० हजार प्रदर्शनकारी

April 10, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.